Tag Archives: featured

इपिएल: आर्सनलद्वारा मिडल्सबर्ग २–१ ले पराजित, छनौट हुने सम्भावना जीवितै - TexasNepal

इपिएल: आर्सनलद्वारा मिडल्सबर्ग २–१ ले पराजित, छनौट हुने सम्भावना जीवितै

Apr 18, 2017

वैशाख ५ / आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना आर्सनलले जीवितै राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको हो । जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा […]


दुई दशकदेखि चेल्सीमा रहेका कप्तान टेरीले क्लब छोड्ने - TexasNepal

दुई दशकदेखि चेल्सीमा रहेका कप्तान टेरीले क्लब छोड्ने

Apr 18, 2017

वैशाख ५ / चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने भएका हुन् । टेरीले सन् १९९८ मा डेब्यु गरेका थिए ।  ३६ वर्षका टेरी १४ वर्षको हुँदा चेल्सीमा छिरेका थिए । चेल्सीबाट अहिलेसम्म सबै प्रतियोगितामा गरेर  ७१३ खेल […]


आइपिएलः हैदरावादले विजयी, पञ्जाब ३ रनले पराजित - TexasNepal

आइपिएलः हैदरावादले विजयी, पञ्जाब ३ रनले पराजित

Apr 18, 2017

वैशाख ५ / इण्डियन प्रिमियर लिग आइपिएल (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले जित हात पारेको छ । आइपिएल अन्तर्गत सोमबार रातिको खेलमा घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबलाई ६ रनले हरायो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । पञ्जाबका […]


पानामाका फुटबल खेलाडी हेनरीकेजको गोली हानी हत्या - TexasNepal

पानामाका फुटबल खेलाडी हेनरीकेजको गोली हानी हत्या

Apr 17, 2017

वैशाख ४ – पनामाको राष्ट्रिय फुटबल टिमका खेलाडी अमिलकर हेनरीकेजको गोली हानी हत्या भएको छ । सन् २००५ मा पहिलो पटक राष्ट्रिय टोलीमा सामेल भएका उनी ३३ वर्षका थिए । घटनामा अरु दुईजना पनि घाइते भएका छन् ।


इपिएल: म्यानचेस्टर युनाइटेडले बदला लिँदा चेल्सीलाई उपाधि होडमा धक्का - TexasNepal

इपिएल: म्यानचेस्टर युनाइटेडले बदला लिँदा चेल्सीलाई उपाधि होडमा धक्का

Apr 17, 2017

वैशाख ४ – म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीलाई २-० ले पराजित गरेको छ।


आइपीएल : पुने सुपर जायन्ट्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई २७ रनले हरायो - TexasNepal

आइपीएल : पुने सुपर जायन्ट्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई २७ रनले हरायो

Apr 17, 2017

बैशाख ४ – आइपीएलमा राइजिङ पुने सुपर जायन्ट्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई २७ रनले हराएको छ। जारी आइपीएलमा ५ खेल खेलिसकेको बैंगलोरको यो चौथो हार हो। आइतबार भएको दोस्रो खेलमा १६२ रनको लक्ष्य पछ्याएको विराट कोहलीको बैंगलोरलाई १३४ रनमा रोक्दै पुनेले  जित हात पार्यो । बैंगलोरका लागि ए बि डे भिलियर्सले २९ तथा कप्तान कोहलीले २८ […]


इपिएल: लिभरपुलले वेष्ट ब्रोमलाई १–० हरायो - TexasNepal

इपिएल: लिभरपुलले वेष्ट ब्रोमलाई १–० हरायो

Apr 17, 2017

वैशाख ४ – इंग्लिस प्रिमियर लिगमा लिभरपुल फेरि तेस्रो स्थान उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । लिभरपुलको यो पछिल्ला सात खेलमा पाँचौं जित हो । वेष्ट ब्रोमको भने लगातार तेस्रो हार […]


आईपीएल: मुम्बई शीर्ष स्थानमा,  गुजरात लायन्स ६ विकेटले पराजित - TexasNepal

आईपीएल: मुम्बई शीर्ष स्थानमा, गुजरात लायन्स ६ विकेटले पराजित

Apr 16, 2017

बैशाख ३ – मुम्बई इन्डियन्सले  गुजरात लायन्सलाई ६ विकेटले पराजित गरेको छ। आफ्नो पाँचौ खेलमा गुजरातले दिएको १ सय ७७ रनको लक्ष्यलाई पछ्याउने क्रममा  मुम्बईले ४ विकेटको क्षतिमा १९ दशमलव ३ ओभरमा लक्ष्य पुरा गरेको थियो। गुजरातविरुद्धको जितपछि मुम्बई ५ खेल मध्ये ४ मा विजयी हुँदै हिजो आइपिएलको शीर्ष स्थानमा उक्लिएको कोलकातालाई तल पार्दै माथि […]


ईपीएल: म्यानचेस्टर सिटी ३–० ले विजयी, लिभरपुललाई उछिन्यो - TexasNepal

ईपीएल: म्यानचेस्टर सिटी ३–० ले विजयी, लिभरपुललाई उछिन्यो

Apr 16, 2017

वैशाख ३ –इंग्लिस प्रिमियर लिग फुटबलको  अंकतालिकामा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्यामप्टनलाई ३–० ले हराएर म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको हो ।


स्पेनिस ला लिगा: एथ्लेटिको विजयी, ओसासुना ३–० ले पराजित - TexasNepal

स्पेनिस ला लिगा: एथ्लेटिको विजयी, ओसासुना ३–० ले पराजित

Apr 16, 2017

वैशाख ३ – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले  ओसासुनालाई ३–० ले हरायो । रियल मड्रिड र बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडडका लागि यानिक काररास्कोले दुई तथा फिलिप लुइसले एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले दुई पेनाल्टीमा गोल गर्न भने सकेन । दुई गोल गरेका काररास्को पेनाल्टीमा चुके भने थोमस पार्टीले […]