Tag Archives: featured

पाकिस्तानको सेमिफाइनल यात्रा लगभग तय - TexasNepal

पाकिस्तानको सेमिफाइनल यात्रा लगभग तय

Oct 30, 2021

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा लगातार तेस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल यात्रा लगभग तय गरेको छ ।


क्रिकेट विश्वकपः अष्ट्रेलियाको लय जारी - TexasNepal

क्रिकेट विश्वकपः अष्ट्रेलियाको लय जारी

Oct 29, 2021

काठमाडौं (एजेन्सी) । टि–२० क्रिकेट विश्वकपमा दावेदार मध्ये एक अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।


एएफसी वुमन्स एसियन कपको ड्र सार्वजनिक - TexasNepal

एएफसी वुमन्स एसियन कपको ड्र सार्वजनिक

Oct 28, 2021

काठमाडौं (एजेन्सी) । आगामी बर्ष भारतमा हुन गईरहेको प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको ड्र बिहीबार सार्वजनिक गरिएको छ ।


आर्सनल र चेल्सी लिग कपको क्वाटरफाइनलमा - TexasNepal

आर्सनल र चेल्सी लिग कपको क्वाटरफाइनलमा

Oct 27, 2021

काठमाडौं (एजेन्सी) । दुई लण्डन क्लब आर्सनल र चेल्सी प्रतिष्ठित इङलिस लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


सेमिफाइनलमा नजिक पाकिस्तान - TexasNepal

सेमिफाइनलमा नजिक पाकिस्तान

Oct 27, 2021

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जित हात पादेृ पाकिस्तान जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।


फेरि हार्यो वेस्ट इण्डिज - TexasNepal

फेरि हार्यो वेस्ट इण्डिज

Oct 26, 2021

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा खराब लयमा देखिएको पूर्व विजेता वेस्ट इण्डिजले लगातार दोस्रो हार बेहोरेको छ ।


ताजिकिस्तानले लेबनानलाई हरायो - TexasNepal

ताजिकिस्तानले लेबनानलाई हरायो

Oct 26, 2021

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको आयोजक ताजिकिस्तानले पनि जितका साथ छनोेट प्रतियोगिताको शुरुवात गरेको छ ।


लिभरपुलसँग निरीह म्यानचेष्टर (भिडियोसहित) - TexasNepal

लिभरपुलसँग निरीह म्यानचेष्टर (भिडियोसहित)

Oct 25, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगतर्फ आइतबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा लज्जाजनक हार बेहोरेको छ ।


एएफसी यु–२३ एसियन कप छनौटमा भारतसँग ओमान पराजित - TexasNepal

एएफसी यु–२३ एसियन कप छनौटमा भारतसँग ओमान पराजित

Oct 25, 2021

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिताको दक्षिण एसियाली राष्ट्र भारतले विजयी शुरुवात गरेको छ ।


भारतमाथि पाकिस्तानको ऐतिहासिक र शानदार जित - TexasNepal

भारतमाथि पाकिस्तानको ऐतिहासिक र शानदार जित

Oct 25, 2021

काठमाडौं (एजेन्सी) । विश्वकप क्रिकेटको इतिहास मै पाकिस्तानले आफ्नो चिरप्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक र शानदार जित दर्ता गरेको छ ।