Tag Archives: breaking

पार्टीमा गोली हानी डच फुटबलरको हत्या - TexasNepal

पार्टीमा गोली हानी डच फुटबलरको हत्या

Aug 2, 2021

एजेन्सी । चर्चित डच क्लब एएफसी एजाक्सका पूर्व विंगर जेर्जे हफड्राडको एक पार्टीमा गोली हानी हत्या गरिएको छ ।


डिफेन्डिङ च्याम्पियन पिएसजी फाइनलमा (भिडियोसहित) - TexasNepal

डिफेन्डिङ च्याम्पियन पिएसजी फाइनलमा (भिडियोसहित)

May 13, 2021

एजेन्सी । सर्वाथिक १३ पल्टको विजेता तथा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिष्ठित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।


एटलेटिको लिग उपाधि नजिक (भिडियोसहित) - TexasNepal

एटलेटिको लिग उपाधि नजिक (भिडियोसहित)

May 13, 2021

एजेन्सी । एटलेटिको मेड्रिड सात बर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ ।


चेल्सीसँगको हारले सिटीलाई अझै पर्खनु पर्ने (भिडियोसहित) - TexasNepal

चेल्सीसँगको हारले सिटीलाई अझै पर्खनु पर्ने (भिडियोसहित)

May 9, 2021

एजेन्सी । इङलिस प्रिमियर लिग उपाधि नजिक पुगिसकेको म्यानचेष्टर सिटीले शनिबार राती चेल्सीसँग २–१ को हार बेहोरेपछि लिग उपाधि उचाल्न अझै पर्खनु पर्ने भएको छ ।


लिपजिग हार्दा लगातार नवौंपटक च्याम्पियन बन्यो बायर्न - TexasNepal

लिपजिग हार्दा लगातार नवौंपटक च्याम्पियन बन्यो बायर्न

May 8, 2021

एजेन्सी । जर्मन जायन्ट बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा लगातार नवौंपटक जित्न सफल भएको छ ।


अन्ततः नविकरण भयो पिएसजीसँग नेमारको सम्झौता - TexasNepal

अन्ततः नविकरण भयो पिएसजीसँग नेमारको सम्झौता

May 8, 2021

एजेन्सी । लामो अडकलबाजीका बावजुद ब्राजिलियन सुपरस्टार नेमारले आफ्नो वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ सम्झौता गरेका छन् ।


हारेर पनि युरोपा लिगको फाइनलमा पुग्यो म्यानचेष्टर - TexasNepal

हारेर पनि युरोपा लिगको फाइनलमा पुग्यो म्यानचेष्टर

May 7, 2021

एजेन्सी । इङलिस क्लब म्यानचेष्टर युनाइटेड बिहीबार राती हारका बावजुद युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।


बार्साको रोमाञ्चक जितमा मेसीको दुई गोल (भिडियोसहित) - TexasNepal

बार्साको रोमाञ्चक जितमा मेसीको दुई गोल (भिडियोसहित)

May 3, 2021

एजेन्सी । स्पेनिस ला लिगातर्फ आइतबार अबेर राती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकालेको छ ।


पिएसजी विरुद्ध सिटीको महत्वपूर्ण अवे जित (भिडियोसहित) - TexasNepal

पिएसजी विरुद्ध सिटीको महत्वपूर्ण अवे जित (भिडियोसहित)

Apr 29, 2021

एजेन्सी । शुरुवाती गोल खाएर पनि उत्कृष्ट पूनःरागमन गरेको म्यानचेष्टर सिटीले प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पहिलो लेगमा महत्वपुर्ण अवे जित हात पारेको छ ।


मेड्रिडमा चेल्सी र रियलको बराबरी (भिडियोसहित) - TexasNepal

मेड्रिडमा चेल्सी र रियलको बराबरी (भिडियोसहित)

Apr 28, 2021

एजेन्सी । प्रतिष्ठित च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा लण्डन क्लब चेल्सी र १३ पल्टको विजेता रियल मेड्रिडले बराबरी खेलेका छन् ।