भारोत्तलन

भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा - Khel Dainik

भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा

बैशाख १२, २०७८

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ


अनिता र राजलाई पावरलिफ्टिङ्ग उपाधी - Khel Dainik

अनिता र राजलाई पावरलिफ्टिङ्ग उपाधी

बैशाख १, २०७८

काठमाडौं (खेलदैनिक) । अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन् ।


राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा - Khel Dainik

राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा

चैत्र २७, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जनाएको छन् ।


भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान - Khel Dainik

भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान

चैत्र १३, २०७७

काठमाडौं (खेलदैनिक) । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ


मन्डे र लक्ष्मी पनि नगदसहित सम्मानित - Khel Dainik

मन्डे र लक्ष्मी पनि नगदसहित सम्मानित

पुष २७, २०७६

काठमाडौं (खेलदैनिक) । शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रममा सागका दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ तथा सागका रजत पदक बिजेता भारोत्तोलनकी लक्ष्मी बन सम्मान गरेको छ ।


१३औं सागः भारोत्तोलनमा नेपालको सुखद समापन - Khel Dainik

१३औं सागः भारोत्तोलनमा नेपालको सुखद समापन

मंसिर २२, २०७६

पोखरा (खेलदैनिक) । १३औं सागअन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ ।


१३औं सागः भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य - Khel Dainik

१३औं सागः भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य

मंसिर २१, २०७६

पोखरा (खेलदैनिक) । जारी १३औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ ।


पारा पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु - Khel Dainik

पारा पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु

भाद्र १३, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षण काठमाण्डौमा शुक्रबारबाट सुरु भएको छ ।


तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन सुरु, संगीताको तीन किर्तिमान - Khel Dainik

तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन सुरु, संगीताको तीन किर्तिमान

श्रावण २८, २०७६

काठमाडौं (खेलदैनिक) । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन सोमबार बाट सुरु भएको छ ।


बिजेन्द्रलाई फेरि अध्यक्षको जिम्मेवारी, सुनिललाल जोशी स्मृती भारोत्तोलन अर्को महिना - Khel Dainik

बिजेन्द्रलाई फेरि अध्यक्षको जिम्मेवारी, सुनिललाल जोशी स्मृती भारोत्तोलन अर्को महिना

असार २१, २०७६

काठमाडौं (खेलदैनिक) । काठमाडौ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बिजेन्द्र बिक्रम शाहलाई जिम्मेवारी प्रदान गरिएको छ ।


Loading...