तेक्वान्दो

खेल सामाग्री वितरण - Khel Dainik

खेल सामाग्री वितरण

आश्विन २१, २०७८

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला तेक्वान्दो संघले डोजाङ र स्कुल गरी २२ संस्थालाई बुधबार खेल सामाग्री प्रदान गरेको छ ।


तेक्वान्दो संघमा राणा कै निरन्तरता - Khel Dainik

तेक्वान्दो संघमा राणा कै निरन्तरता

आश्विन १६, २०७८

भैरहवा । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।


पलेशालाई अर्को सम्मान - Khel Dainik

पलेशालाई अर्को सम्मान

आश्विन ७, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।


पलेशा नगदसहित सम्मानित - Khel Dainik

पलेशा नगदसहित सम्मानित

आश्विन ५, २०७८

काठमाडौं (खेलदैनिक) । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।


वल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियो - Khel Dainik

वल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

आश्विन ४, २०७८

काठमाडौं (खेलदैनिक) । आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।


बालाजु डोजाङ च्याम्पियन - Khel Dainik

बालाजु डोजाङ च्याम्पियन

आश्विन १, २०७८

काठमाडौं (खेलदैनिक) । बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय–डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।


फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण - Khel Dainik

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

भाद्र २९, २०७८

काठमाडौं (खेलदैनिक( । नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्पm दुई स्वर्ण पदक जितेका छन् ।


पौडी र तेक्वान्दो टोली सर्बिया जाँदै - Khel Dainik

पौडी र तेक्वान्दो टोली सर्बिया जाँदै

भाद्र २३, २०७८

काठमाडौं (खेलदैनिक) । आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली बिहीबार सर्बियाको बेल्ग्रेड प्रस्थान गर्दैछ ।


पाराका पलेशा र लामा सम्मानित - Khel Dainik

पाराका पलेशा र लामा सम्मानित

भाद्र २३, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन, प्रशिक्षक गोर्वद्धन नेगी लामा र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।


एघार खेलाडी छानिए - Khel Dainik

एघार खेलाडी छानिए

भाद्र २३, २०७८

काठमाडौं (खेलदैनिक) । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।


Loading...