स्नुकर

उपाधिका लागि सोम र रेगन भिड्ने - Khel Dainik

उपाधिका लागि सोम र रेगन भिड्ने

फाल्गुन २१, २०७७

काठमाडौं (खेलदैनिक) । लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।


अमन र रेगन सेमिफाइनलमा - Khel Dainik

अमन र रेगन सेमिफाइनलमा

फाल्गुन १७, २०७७

काठमाडौं (खेलदैनिक) । फस्ट ब्रेकका अमन कार्की प्रथम चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


राजेन प्रिक्वाटरफाइनलमा - Khel Dainik

राजेन प्रिक्वाटरफाइनलमा

फाल्गुन १३, २०७७

काठमाडौं (खेलदैनिक) । अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


खुला स्नुकरमा रेगनलाई सफलता - Khel Dainik

खुला स्नुकरमा रेगनलाई सफलता

फाल्गुन ४, २०७७

काठमाडौं (खेलदैनिक) । रेगन श्रेष्ठले प्रथम चक्र लामा–किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।


खुला स्नुकरमा राजनलाई सफलता - Khel Dainik

खुला स्नुकरमा राजनलाई सफलता

माघ २६, २०७७

काठमाडौं (खेलदैनिक) । राजन गुरुङले प्रथम चक्र लामा–किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सफलता पाएका छन् ।


सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै - Khel Dainik

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

माघ ६, २०७७

काठमाडौं (खेलदैनिक) । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ ।


चामुण्डा मेयर कप स्नुकर हुने, विजेतालाई १ लाख - Khel Dainik

चामुण्डा मेयर कप स्नुकर हुने, विजेतालाई १ लाख

माघ ५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।


रेगन स्नुकर च्याम्पियन, उपाधिसँगै २ लाख नगद - Khel Dainik

रेगन स्नुकर च्याम्पियन, उपाधिसँगै २ लाख नगद

श्रावण ५, २०७६

काठमाडौं (खेलदैनिक) । रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।


सार्कस्तरीय स्नुकर च्याम्पियनसिपका लागि छनोट सुरु - Khel Dainik

सार्कस्तरीय स्नुकर च्याम्पियनसिपका लागि छनोट सुरु

चैत्र ११, २०७५

काठमाडौं (खेलदैनिक) । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमबारदेखि जमलस्थित साकुरा स्नुकर क्लबमा सुरु भएको छ ।


राष्ट्रिय स्नुकर : नितेशको बिजयी सुरुआत - Khel Dainik

राष्ट्रिय स्नुकर : नितेशको बिजयी सुरुआत

फाल्गुन २९, २०७५

काठमाडौं (खेलदैनिक) । काभ्रेका नितेश राजभण्डारीले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन् ।


Loading...