नेपाल खेलकुद परिषद

स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत - Khel Dainik

स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत

श्रावण १, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।


सागलाई सफल बनाउन सबैको प्रयास आवश्यक : खेलकुद मन्त्री - Khel Dainik

सागलाई सफल बनाउन सबैको प्रयास आवश्यक : खेलकुद मन्त्री

असार ३०, २०७६

काठमाडौं (खेलदैनिक) । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफल बनाउन सबै प्रयासरत हुनु पर्ने बताएका छन् ।


बिमा विनाको प्रतियोगिता हुने छैन : सदस्य–सचिव सिलवाल - Khel Dainik

बिमा विनाको प्रतियोगिता हुने छैन : सदस्य–सचिव सिलवाल

असार २६, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् ।


चाँडै परिणाम आउँछ : सदस्यसचिव सिलवाल - Khel Dainik

चाँडै परिणाम आउँछ : सदस्यसचिव सिलवाल

असार २५, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन् ।


नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली - Khel Dainik

नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली

असार २३, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार पदबहाली गरेका छन् ।


सागको तयारीका लागि थप गम्भिर बन्दै राखेप - Khel Dainik

सागको तयारीका लागि थप गम्भिर बन्दै राखेप

जेष्ठ १५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।


१३ औं सागको लोगो र मस्कट सार्वजनिक - Khel Dainik

१३ औं सागको लोगो र मस्कट सार्वजनिक

बैशाख ३०, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ ।


आठौं राष्ट्रिय खेलकुदका पाँच खेलहरु बुधबारदेखि - Khel Dainik

आठौं राष्ट्रिय खेलकुदका पाँच खेलहरु बुधबारदेखि

चैत्र २६, २०७५

काठमाडौं (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि बिभिन्न शहरहरुमा सुरु हुँदैछन् ।


नेपालगंज आइपुग्यो भिआइपी प्यारापिट, जडान कार्य पनि शुरु - Khel Dainik

नेपालगंज आइपुग्यो भिआइपी प्यारापिट, जडान कार्य पनि शुरु

चैत्र १२, २०७५

बाँके (खेलदैनिक) । प्रतिष्ठित आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पार्ने क्रममा नेपालगंज रंगशालामा भिआइपी प्यारापिटको जडान गर्ने कार्य पनि शुरु भएको छ ।


आठौं राष्ट्रिय खेलकुद : प्रदेश छनोट फागुन पहिलो साता - Khel Dainik

आठौं राष्ट्रिय खेलकुद : प्रदेश छनोट फागुन पहिलो साता

माघ २४, २०७५

काठमाडौं (खेलदैनिक) । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनोट प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ ।


Loading...