नेपाल खेलकुद परिषद

राखेपको सदस्य–सचिवमा ढकाल - Khel Dainik

राखेपको सदस्य–सचिवमा ढकाल

असार २२, २०७७

काठमाडौं (खेलदैनिक) । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ ।


राखेपद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण - Khel Dainik

राखेपद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १४, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।


पूर्व सदस्य–सचिव सिंहको निधन - Khel Dainik

पूर्व सदस्य–सचिव सिंहको निधन

असार १३, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।


सफलताका साथ सकियो १३ औं साग  (फोटो फिचर्स) - Khel Dainik

सफलताका साथ सकियो १३ औं साग (फोटो फिचर्स)

मंसिर २४, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ ।


रंगशालामा सागको भव्य उद्घाटन - Khel Dainik

रंगशालामा सागको भव्य उद्घाटन

मंसिर १५, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को आधिकारिक रुपमा आइतबार भव्यताका साथ उद्घाटन भएको छ ।


पोखरा पुग्यो ओलम्पिक टर्च - Khel Dainik

पोखरा पुग्यो ओलम्पिक टर्च

मंसिर १३, २०७६

पोखरा (खेलदैनिक) । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को पुर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ ।


सुरक्षा, टिकट र ट्राफिकसम्म : १३औं सागको तयारी लगभग पूरा - Khel Dainik

सुरक्षा, टिकट र ट्राफिकसम्म : १३औं सागको तयारी लगभग पूरा

मंसिर १२, २०७६

काठमाडौं (खेलदैनिक) । यहि मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ ।


सागमा दुर्घट्ना विमा राखेपले व्यहोर्ने - Khel Dainik

सागमा दुर्घट्ना विमा राखेपले व्यहोर्ने

मंसिर ९, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक, अफिसियल, रेफ्री, स्वयंसेवक लगायतहरुको दुर्घट्ना बिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्ने भएको छ ।


एनके मिडियालाई सागको प्रसारण अधिकार - Khel Dainik

एनके मिडियालाई सागको प्रसारण अधिकार

मंसिर २, २०७६

काठमाडौं (खेलदैनिक) । पहिलो दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमा अर्को कोसेढुंगा थपेको छ ।


सागका लागि विभिन्न समिति गठन - Khel Dainik

सागका लागि विभिन्न समिति गठन

आश्विन ९, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ ।


Loading...