नेपाल खेलकुद परिषद

नेपालसहित त्रीदेशिय मोटर -यालीको धनकुटाबाट शुभारम्भ - Khel Dainik

नेपालसहित त्रीदेशिय मोटर -यालीको धनकुटाबाट शुभारम्भ

फाल्गुन २१, २०७३

पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत हिमालयन ड्राइभ मोटर ¥याली धनकुटाको हिलेबाट सिलगुढी प्रस्थान गरेको छ ।


खेलाडी संघमा दीपक श्रेष्ठ - Khel Dainik

खेलाडी संघमा दीपक श्रेष्ठ

फाल्गुन २१, २०७३

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।


वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण, रोकाया सम्मानित - Khel Dainik

वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण, रोकाया सम्मानित

फाल्गुन १७, २०७३

११ फागुन / गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।


मैत्रीपूर्ण रेस्लिङ पोखरामा - Khel Dainik

मैत्रीपूर्ण रेस्लिङ पोखरामा

फाल्गुन १५, २०७३

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा नेपाल–भारत मैत्रीपूर्ण रेस्लिङ बुधबारदेखि पोखरामा सुरु हुँदैछ । चारदिनसम्म चल्ने रेस्लिङमा नेपालबाट ७ र भारतबाट ८ रेस्लर सहभागी हुने आयोजक संघकी महासचिव एवं कार्यक्रम संयोजक सुवर्ण श्रेष्ठले जानकारी गराइन् । भारतीय टोली आइतबारै काठमाडौं आइसकेको छ । नेपालबाट नुवाकोटे टाइगर, युभ, सागर, म्याक्स म्यान, लिजार्ड, सुनीता थापा र कुवेर केसीले […]


दोस्रो महर्षि म्याराथन शनिबार  - Khel Dainik

दोस्रो महर्षि म्याराथन शनिबार 

फाल्गुन १२, २०७३

१४ फागुन / ‘दोश्रो महर्षि अन्तर स्कुल म्याराथन च्याम्पियनसिप २०७३’ शनिबार हुने भएको छ । सामाखुसीस्थित महर्षि स्कुलको बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको च्याम्पियनसिपमा छात्र र छात्रा तर्फ गरि २२ स्कुलका ३०० खेलाडीहरुको सहभागिता रहने संयोजक हरिबहादुर थापा मगरले पत्रकार सम्मेलनमा जानकारी गराए । म्याराथन भनिएता पनि बिद्यार्थीहरुले म्याराथनको दूरी पुरा गर्न कठिन हुने भएकोले ५ […]


बेसबल टोली पाकिस्तान प्रस्थान - Khel Dainik

बेसबल टोली पाकिस्तान प्रस्थान

फाल्गुन ११, २०७३

११ फागुन / तेह्रौं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १६ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ । खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल […]


उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गरिने, को-को परे ? - Khel Dainik

उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गरिने, को-को परे ?

फाल्गुन ९, २०७३

काठमाडौँ -नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पु¥याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका […]


नेपाल सरकार द्वारा खेलाडीलाई पुरस्कार प्रदान - Khel Dainik

नेपाल सरकार द्वारा खेलाडीलाई पुरस्कार प्रदान

फाल्गुन ३, २०७३

नेपाल सरकारले ए फ् सि सोलिडारिटी कप बिजेता नेपाली फूटबल टिमका खेलाडीलाई जनही ३ लाखको दरले पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री आवसमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचन्ड”ले पुरस्कार प्रदान गर्नु भयो। २३ जना खेलाडीले जनही ३ लाख प्राप्त गरे भने सहायक कोच राजु काजी शाक्यले २ लाख प्राप्त गरे। टिम फिजियो र गोल किपिङ […]


काम नगर्नेको तलब रोक्का हुन्छ : सदस्य–सचिव केशवकुमार विष्ट - Khel Dainik

काम नगर्नेको तलब रोक्का हुन्छ : सदस्य–सचिव केशवकुमार विष्ट

जेष्ठ २५, २०७३

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने प्रशिक्षकको तलब रोक्का हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुद र नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं सागको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘जुन प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण नै नगराइ […]


Loading...