नेपाल खेलकुद परिषद

नेपाल सरकार द्वारा आर्थिक सहयोग प्रदान - Khel Dainik

नेपाल सरकार द्वारा आर्थिक सहयोग प्रदान

चैत्र २१, २०७३

मिति २०७३ पौष ८ देखि १५ गते सम्म सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सम्पन्न हुने क्रममा घाईते तथा मृत्यु वरण गर्नुहुने खेलकर्मीहरुको आश्रीत परिवारजनलाई मन्त्रिपरिषद्को मिति २०७३।११।२५ को निर्णयानुसार आर्थिक सहयोग दिइएको छ । यस क्रममा गम्भीर घाईते भएका मनराज शाहीलाई उपचार खर्च र दुई मृतक खेलकर्मी कर्ण बहादुर खड्का र बासुदेव भट्राईको परिवारलाई प्रति […]


माउन्टेन दौड संघका पदाधिकारीलाई राखेपको प्रमाण पत्र - Khel Dainik

माउन्टेन दौड संघका पदाधिकारीलाई राखेपको प्रमाण पत्र

चैत्र १९, २०७३

१९ चैत / नेपाल माउन्टेन दौड संघका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदले प्रमाणपत्र प्रदान गरेको छ । १८० औँ संघका रुपमा दर्ता संघलाई शनिबार बागबजारको हबेली होटेलमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ | राखेपका सदस्य सचिब केशबकुमार बिस्टको प्रमुख आतिथ्यता तथा राखेपकैसदस्य उपेन्द्र पौडेलको विशिष्ठ आतिथ्यमा भएको कार्यकममा नवगठित नेपाल माउन्टेन दौड संघका अध्यक्ष सञ्जय पण्डितसहित […]


राष्ट्रिय टिम तयारीका खेलाडीसंग भेट - Khel Dainik

राष्ट्रिय टिम तयारीका खेलाडीसंग भेट

चैत्र ८, २०७३

काठमाडौं चैत ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन् । सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए । सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन […]


सुनसरीको बराहमा कभर्डहल बन्ने - Khel Dainik

सुनसरीको बराहमा कभर्डहल बन्ने

चैत्र ५, २०७३

सुनसरीको बराह नगरपालिका वार्ड नं. ९ स्थित राजावासमा कभर्डहल बन्ने भएको छ । करिब २ हजार दर्शक क्षमता रहने कभर्डहल स्थानिय र राखेपको साझेदारीमा निर्माण गर्न लागिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले कभर्डहलको सिलान्यास गरेका छन् । सरस्वती माविको ७ कट्ठा १५ धुर जग्गामा बन्न लागेको उक्त कभर्डहलले ५० गुणा […]


कभर्डहलको प्रि ड्राफ्ट प्रस्तुत - Khel Dainik

कभर्डहलको प्रि ड्राफ्ट प्रस्तुत

चैत्र २, २०७३

काठमाडौं चैत २ गते । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय हाता भित्र बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न बहुउद्देश्य कभर्डहलको डिपीआरको प्रि ड्राफ्टमा बुधबार छलफल भएको छ । अरनिको डिजाइन एन्ड प्लान्ट प्रा.लि. का निर्देशक स्वरुप गुरुङले प्रस्तुत गरेको प्रि ड्राफ्टमा छलफल भएको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव […]


सञ्जय पण्डितको नेतृत्वमा नेपाल माऊन्टेन रनिङ्ग संघ (राष्ट्रिय संघ) गठन - Khel Dainik

सञ्जय पण्डितको नेतृत्वमा नेपाल माऊन्टेन रनिङ्ग संघ (राष्ट्रिय संघ) गठन

फाल्गुन २६, २०७३

लामो दुरीका धाबक तथा बिस्व पर्बतारोहि संजय पण्डितको अगुवाइमा बिहाबार नेपाल माऊन्टेन रनिङ्ग संघ गठन गरिएको छ । संघको अध्यक्षमा संजय पण्डित  ,बरिस्ठ उपाध्यक्षमा नेपालको एथलेटिक्स इतिहासमा पहिलो पदक बिजेता खेलाडी जीत बहादुर के सी , उपाध्यक्षहरुमा सम्पन्न श्रेष्ठ , प्रनिर अधिकारी , करन बिस्ट, मधु घोरासैनी,  महासचिबमा मन बहादुर के सी ,सचिबमा शिव कुमार पण्डित […]


बौद्धिक अपाङ्गको खेलकुद शनिबार हुने - Khel Dainik

बौद्धिक अपाङ्गको खेलकुद शनिबार हुने

फाल्गुन २४, २०७३

नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय बौद्धिक अपाङ्ग खेलकुद शनिबार हुने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगितामा एथलेटिक्सतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा हुने पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् । पुरुष÷महिला गरी जम्मा ५० खेलाडीले १ सय मिटर दौड र सटपुटमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अघिल्लो दिन शुक्रबार सहभागी खेलाडीलाई आफू […]


पोखरा रंगशालामा खेलाडी कि चालक ?  - Khel Dainik

पोखरा रंगशालामा खेलाडी कि चालक ? 

फाल्गुन २४, २०७३

रञ्जन अधिकारी पोखरा, २३ फागुन ।  ‘ट्याक्सी÷मोटरसाईकल कहाँ सिकियो ?’ पोखरामा सवारी गुडाउनेहरुलाई यो प्रश्न तेर्सायो भने प्रायः को मुखबाट आउने जवाफ के होला ? अवश्य, ‘पोखरा रंगशाला’ । खेलाडी उत्पादन गर्ने रंगशालाले दुई दशकसम्म चालक मात्र जन्माएको छैन, लाहुरे पनि उत्तिकै उत्पादन गरिरहेको छ । पोखरा रंगशालालाई अब व्यवस्थापन गर्ने भन्दै खेलकुद संघसंस्था तातेको छ […]


टोखा भगवती क्लबको अध्यक्षमा रामकाजी - Khel Dainik

टोखा भगवती क्लबको अध्यक्षमा रामकाजी

फाल्गुन २१, २०७३

२१ फागुन / काठमाण्डौको ऐतिहासिक सहर टोखामा अवस्थित टोखा भगवती क्लबको अध्यक्षमा रामकाजी श्रेष्ठ विजयी भएका छन् । अध्यक्ष र कोषाध्यक्षको पदमा मात्र मतदान भएकोमा रामकाजीले आफ्ना प्रतिद्वन्दि मदनलाल श्रेष्ठलाई पछाडी पार्दै अध्यक्षमा विजयी भएका हुन् । क्लबको १२ औं साधारण सभा तथा निर्वाचनले उपाध्यक्षमा इन्द्र राज जोशी, सचिवमा अमूल्यकाजी महर्जन र सहसचिवमा गम्बिरमान श्रेष्ठलाई […]


राखेप र खेलकुद विश्वविद्यालयबीच सम्झौता - Khel Dainik

राखेप र खेलकुद विश्वविद्यालयबीच सम्झौता

फाल्गुन २१, २०७३

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुद सम्बन्धी विभिन्न पक्षमा सम्झौता भएको छ ।


Loading...