नेपाल खेलकुद परिषद

राखेपको सहयोग - Khel Dainik

राखेपको सहयोग

बैशाख २९, २०७८

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।


खेलक्षेत्रबाट पनि सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री - Khel Dainik

खेलक्षेत्रबाट पनि सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

बैशाख २०, २०७८

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।


भलिबल कभर्डहल बनाउन सहयोग गर्छुः सिलवाल - Khel Dainik

भलिबल कभर्डहल बनाउन सहयोग गर्छुः सिलवाल

बैशाख ८, २०७८

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


दिवंगत रिमालको परिवारलाई राखेप कर्मचारीको आर्थिक सहयोग - Khel Dainik

दिवंगत रिमालको परिवारलाई राखेप कर्मचारीको आर्थिक सहयोग

चैत्र १४, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।


खेलाडीलाई आर्थिक सहयोग प्रदान - Khel Dainik

खेलाडीलाई आर्थिक सहयोग प्रदान

चैत्र ६, २०७७

काठमाडौं (खेलदैनिक) । विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे ।


खेलकुद विकास विभागका प्रमुख बस्नेतको बिदाइ - Khel Dainik

खेलकुद विकास विभागका प्रमुख बस्नेतको बिदाइ

चैत्र २, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ ।


खेलकुद अभिमुखीकरण सम्पन्न - Khel Dainik

खेलकुद अभिमुखीकरण सम्पन्न

फाल्गुन ३, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा सोमबार सम्पन्न भएको छ ।


राखेपद्धारा दुई पूर्वाधार निर्माणका लागि सम्झौता - Khel Dainik

राखेपद्धारा दुई पूर्वाधार निर्माणका लागि सम्झौता

फाल्गुन ३, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्ले थप दुई पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।


खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न - Khel Dainik

खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न

माघ २३, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न भएको छ ।


सागका सबै समिति विघटन - Khel Dainik

सागका सबै समिति विघटन

माघ ७, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालमा सम्पन्न १३्औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ ।


Loading...