कुस्ती

सपनाद्वारा भारतीय पुरुष रेस्लर पराजित (फोटो फिचर) - Khel Dainik

सपनाद्वारा भारतीय पुरुष रेस्लर पराजित (फोटो फिचर)

बैशाख ४, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छिन् ।


अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार - Khel Dainik

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

बैशाख ३, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार शान्तिनगरमा हुने भएको छ ।


राष्ट्रिय रिङ रेस्लिङ शुरु, टाईगर र डेविडबीच उपाधि भिडन्त - Khel Dainik

राष्ट्रिय रिङ रेस्लिङ शुरु, टाईगर र डेविडबीच उपाधि भिडन्त

चैत्र २१, २०७७

पोखरा (खेलदैनिक) । नुवाकोटे टाईगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ ।


आरडब्लु च्याम्पियनसिप रेस्लिङ पोखरामा - Khel Dainik

आरडब्लु च्याम्पियनसिप रेस्लिङ पोखरामा

चैत्र १२, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आरडब्लु च्याम्पियनसिप पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।


पर्यटकीय शहर पोखरामा रेस्लिङ हुने - Khel Dainik

पर्यटकीय शहर पोखरामा रेस्लिङ हुने

चैत्र ५, २०७७

पोखरा (खेलदैनिक) । पोखरामा चैत्र २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन ।


सुवेदीको अध्यक्षतामा व्यायाम व्यवसायीको संघ गठन - Khel Dainik

सुवेदीको अध्यक्षतामा व्यायाम व्यवसायीको संघ गठन

असार २८, २०७७

काठमाडौं (खेलदैनिक) । काठमाडौंका व्यायाम व्यवसायीको भेलाले व्यायाम व्यवसायी संघ, काठमाडौं गठन गरेको छ ।f


१३औं सागः कुस्तीमा संगीतालाई स्वर्ण - Khel Dainik

१३औं सागः कुस्तीमा संगीतालाई स्वर्ण

मंसिर २१, २०७६

जनकपुर (खेलदैनिक) । १३औं सागअन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् ।


१३औं सागः कुस्ती शुरु, पहिलो दिन नै भारतको वर्चश्व - Khel Dainik

१३औं सागः कुस्ती शुरु, पहिलो दिन नै भारतको वर्चश्व

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एशियाली खेलकूदअन्तर्गत जनकपुरधाममा कुस्ति खेलको उद्घाटन भएको छ ।


रेस्लिङमा जमुनाको दोहोरो जित - Khel Dainik

रेस्लिङमा जमुनाको दोहोरो जित

आश्विन १७, २०७६

काठमाडौं (खेलदैनिक) । रेस्लिङ च्याम्पियनसिपमा जमुना तामाङले दोहोरो जित हात पारेकी छिन् ।


नेपाली रेश्लर अस्मितालाई अवार्ड - Khel Dainik

नेपाली रेश्लर अस्मितालाई अवार्ड

भाद्र ६, २०७६

काठमाडौं (खेलदैनिक) । जापानको टोकियोमा सम्पन्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा रेश्लरको रुपमा परिचित अस्मिता सुनार जुरेलीलाई पनि यो अवार्ड प्रदान गरिएको छ ।


Loading...