ह्यान्डबल

महिला ह्यान्डबल टोली सम्मानित - Khel Dainik

महिला ह्यान्डबल टोली सम्मानित

पुष १०, २०७६

काठमाडौं (खेलदैनिक) । परेली क्याटरिङ प्रा.लि. ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ ।


१३औं सागः महिला ह्याण्डबलमा नेपाललाई ऐतिहासिक सफलता - Khel Dainik

१३औं सागः महिला ह्याण्डबलमा नेपाललाई ऐतिहासिक सफलता

मंसिर २१, २०७६

पोखरा (खेलदैनिक) । घरेलु भूमीमा आयोजना गरेको १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।


१३औं सागः महिला ह्यान्डबलको सेमिफाइनल समिकरण पूरा - Khel Dainik

१३औं सागः महिला ह्यान्डबलको सेमिफाइनल समिकरण पूरा

मंसिर २०, २०७६

पोखरा (खेलदैनिक) । १३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।


महिला ह्याण्डबल: नेपालद्वारा श्रीलंका पराजित - Khel Dainik

महिला ह्याण्डबल: नेपालद्वारा श्रीलंका पराजित

मंसिर १८, २०७६

पोखरा (खेलदैनिक) । १३ औं संस्करणको साग खेलकुद अन्तरगत बुधबारदेखि शुरु महिला ह्याण्डबलमा आयोजक राष्ट्र नेपालले सुखद शुरुवात गरेको छ ।


१३औं सागः पुरुष ह्याण्डबलमा भारतको विजयी शुरुवात - Khel Dainik

१३औं सागः पुरुष ह्याण्डबलमा भारतको विजयी शुरुवात

मंसिर १८, २०७६

पोखरा (खेलदैनिक) । साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतले विजय शुरुवात गरेको छ ।


सागका लागि ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न - Khel Dainik

सागका लागि ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न

आश्विन ३०, २०७६

पोखरा (खेलदैनिक) । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ ।


ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु - Khel Dainik

ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

श्रावण १९, २०७६

पोखरा (खेलदैनिक) । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।


लेट्स प्ले लाई महिला ह्याण्डबल प्रतियोगिताको उपाधि - Khel Dainik

लेट्स प्ले लाई महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

असार ६, २०७५

पोखरा (खेलदैनिक) । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवस मनाउने क्रममा पोखरामा महिला ह्याण्डबल प्रतियोगिताको उपाधि लेट्स प्ले ह्याण्डबल क्लब पोखराले जितेको छ ।


नेपाली ह्यान्डबल टोली भारत प्रस्थान - Khel Dainik

नेपाली ह्यान्डबल टोली भारत प्रस्थान

चैत्र १५, २०७४

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार भारतको लखनउ प्रस्थान गरेको छ ।


नेपाली ह्यान्डबल टोली पाकिस्तान प्रस्थान - Khel Dainik

नेपाली ह्यान्डबल टोली पाकिस्तान प्रस्थान

फाल्गुन २४, २०७४

काठमाडौ (खेलदैनिक) । आईएचएफ दक्षिण तथा मध्य एसियाली ह्यान्डबल ट्रफी च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ ।


Loading...