विज्ञ र स्तंभकार
कस्तो छ नेपालसँग भिड्ने मौरिसियन टिम ?
नेपालले यहि माघ १५ र १८ गते मौरिसिअस विरुद्ध आफ्नै घरेलु मैदानमा दुइ मैत्रीपुर्ण खेल खेल्दैछ। नेपालले मौरिसिअस विरुद्ध खेल्न लागेको यो पहिलो पटक हो।
देशको सेवा र फुटबलमा समर्पित हेम
पूर्वी नेपालको सुन्दर शहरहरु मध्ये इटहरी पनि एक हो ।
खेलकुदका प्रमुख आकर्षक पेशाहरु
मेरो पछिल्लो लेखमा खेलमैदान निर्माण गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा चर्चा गरिएको। थियो ।
भुटानसँग किन हार्यो नेपाल ?
घरमै जारी साफ यु–१८ च्याम्पियनसिपमा लगातार दुई पटकको विजेता तथा साविक विजेता नेपाल समूह चरणमा भुटानसँग हारेपछि त्यसले नेपाली फुटबलमा ठूलै तरंगा पैदा गर्यो ।
यस्ता छन् रसिया विश्वकप खेल्ने समूह सी का टोलीहरु
एजेन्सी । आगामी बर्ष रुसमा हुने फिफा विश्वकपको समूह सी मा पूर्वविश्वविजेता फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क आमने सामने हुँदैछन् । यो समूहबाट फ्रान्सलाई अघिल्लो चरणमा प्रवेश गर्ने बलियो दावेदार मानिएको छ । डेनमार्क र पेरुबीचको भिडन्त पनि रोमाञ्चक हुने धेरैको अनुमान छ भने एसियन पावर हाउस अष्ट्रेलियाले यस समूहमा ठूलै चुनौति पेश गर्न सक्ने […]
रसिया विश्वकपमा यस्ता छन् समूह बी का टोलीहरु
पोर्चुगल र स्पेन जस्ता दिग्गज टोली एउटै समूहमा परेपछि यो समूह बी लाई निकै रोमाञ्चक समूहका रुपमा हेरिएको छ ।
रसिया विश्वकपको समूह ए बारे थाहा पाउनुहोस
एजेन्सी । आगामी बर्ष रुसमा शुरु हुन गईरहेको फिफा विश्वकपका लागि विश्वभरिका फुटबल प्रेमीहरु यस प्रतियोतिगतालाई व्यग्रताका साथ पर्खिरहेका छन् । रुसको फुटबल स्टेडियमहरु अहिले लगभग विश्व फुटबलको यो ठूलो कूम्भमेलालाई भव्यताका साथ आयोजना गर्न पर्खीरहेको छ । यसैबीच यहि डिसेम्बर १ तारीखका दिन रुसको राजधानी मस्कोमा विश्वकपका समूह चरणको ड्र सार्वजनिक गरियो । कुल […]
नेपालमा खेलकुदको अवस्था
खेलकुदको जन्म कहिले र कहाँ भएको हो भन्ने अाज सम्म यकिनका साथ भन्न सकिएको छैन ।