गल्फ

विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल - Khel Dainik

विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल

चैत्र २१, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ ।


सागका दुई हिरो सम्मानित - Khel Dainik

सागका दुई हिरो सम्मानित

माघ ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गोल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ ।


१३औं सागः गल्फमा १७ बर्षे सुवासले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण - Khel Dainik

१३औं सागः गल्फमा १७ बर्षे सुवासले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली गल्फर सुवास तामाङले नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका छन् । गल्फमा सुवासले एक नभई दुई स्वर्ण जिते ।


१३औं सागः गल्फमा दोस्रो दिन नेपालका सुवास अगाडि - Khel Dainik

१३औं सागः गल्फमा दोस्रो दिन नेपालका सुवास अगाडि

मंसिर १८, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलक्ुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका छन् ।


विश्वचर्चित अमेरिकी गल्फर टाईगर उड्ससँग प्रतिमाको भेट - Khel Dainik

विश्वचर्चित अमेरिकी गल्फर टाईगर उड्ससँग प्रतिमाको भेट

बैशाख १२, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पाले विश्वचर्चित अमेरिकी गल्फर टाईगर उड्सलाई भेट्ने अवसर पाएकी छिन् ।


क्याप्टेन शेर्पाले जिते बाह्रखरी गल्फको उपाधि - Khel Dainik

क्याप्टेन शेर्पाले जिते बाह्रखरी गल्फको उपाधि

मंसिर ३, २०७४

काठमाडौं (खेलदैनिक) । पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि उत्कृष्ट प्रदर्शन गर्दै क्याप्टेन नोर्बु शेर्पाले जित्न सफल भएका छन् ।


कर्पोरेट गल्फ प्रतियोगिता शनिबार - Khel Dainik

कर्पोरेट गल्फ प्रतियोगिता शनिबार

कार्तिक २६, २०७४

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित मानिएको पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता आगामी मंसिर २ गते शनिबार हुने भएको छ ।


नेपाली गल्फ टोली सिंगापुर प्रस्थान - Khel Dainik

नेपाली गल्फ टोली सिंगापुर प्रस्थान

असार २५, २०७४

काठमाडौं (खेलदैनिक) ।  नेपाली उदयीमान गल्फ खेलाडीद्वय टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् ।


प्रतिमा शेर्पा अमेरिका प्रस्थान - Khel Dainik

प्रतिमा शेर्पा अमेरिका प्रस्थान

असार १८, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पा आइतवार बिहान अमेरिका प्रस्थान गरेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेर्पा खेल्ने भएकी छन् ।


प्रतिमाले ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने - Khel Dainik

प्रतिमाले ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

असार १३, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाले नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएकी छन् ।


Loading...