फूटबल
नेपाली महिला फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियाको महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र मलेसियन महिला टोलीबीचको खेल यही मे २३ (जेठ ९) मा हुनेछ। फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ। साफ महिला च्याम्पियनसिप खेल्नु अघि गत नोभेम्वरमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियन टोलीलाई १-० […]
मेची नेत्रालय सिटी लिगमा बर्मेली युवा क्लब विजयी
कृष्ण सिन्जाली, मेचीनगर, खेलदैनिक मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बर्मेली युवा क्लबले नव दुर्गा युवा क्लबलाई १ – ० गोलले पराजित गरेको छ ।
नेपाली महिला टोलीले मलेशिया सँग अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने
नेपाली महिला टोलीले मलेशिया सँग अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ।
मेची नेत्रालय सिटी लिगको तेश्रो खेलमा हेल राईडर क्लब विजयी
(कृष्ण सिन्जाली) मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको तेश्रो दिनको खेलमा हेल राईडर क्लबले मेची युवा प्रतिष्ठानलाई २ – ० गोल अन्तरले पराजित गरेको छ ।
फिफा बरियतामा नेपाल ३ स्थान तल झर्दै १७३औ स्थानमा
मे महिनाकोलागि फिफा बरियतामा नेपाल तीन स्थान तल झर्दै १ सय ७३औ स्थानमा रहेको छ।
सिटी लिगको तेश्रो संस्मरणमा ह्यापी क्लब बिजयी
कृष्ण सिन्जाली मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोश्रो दिनको खेलमा ह्यापी क्लबले बर्मेली क्लबलाई ४ – १ गोल अन्तरले पराजित गरेको छ ।
वाणगंगालाई प्रथम जनप्रेमी कपको उपाधि
जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुद्वारा आयोजित जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटीले जितेको छ ।
नारायणगढ फुटबल क्लब बिजयी
चितवन जिल्ला लिग फुटबलको उपाधि साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) ले जितेको छ ।
फर्साटिकरलाई प्रथम न्यू एभरेष्ट कपको उपाधि
सुरज राना मगर न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीद्वारा आयोजित प्रथम न्यू एभरेष्ट कप नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर एफसीले जितेको छ ।
उत्कृष्ट जितसँगै वाणगंगा फाइनलमा
जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगितामा वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटी फाइनलमा प्रवेश गरेको छ ।