फूटबल
सुनसरी फुटबल संघमा राई सर्वसम्मत
धरान (खेलदैनिक) । सुनसरी जिल्ला फुटबल सङ्घको अध्यक्षमा नविन राई चयन भएका छन् ।
पुलिस क्लब महिला गोल्डकपको फाइनलमा
धनगढी (खेलदैनिक) । नेपाल पुलिस क्लब यहाँ जारी जारी प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
रुपन्देही रेफ्री संघमा थापा सर्वसम्मत
बुटवल (खेलदैनिक) । रुपन्देही रेफ्री संघको अध्यक्ष पदमा जिल्लाका अनुभवी रेफ्रीका रुपमा दरिएका ज्ञान बहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।
विजय युथ मधुमल्ला गोल्डकपको फाइनलमा
मधुमल्ला (खेलदैनिक) । विजय युथ क्लब, हेटौडा यहाँ जारी प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सहारा एकेडेमीलाई एनआरएनएको सहयोग
पोखरा (खेलदैनिक) । एनआरएनएले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
एपिएफ महिला गोल्डकपको उपाधि नजिक
धनगढी (खेलदैनिक) । रोमाञ्चक जित हात पार्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
संगम क्लब बी लाई राष्ट्रिय भेट्रान्स कपको उपाधि
पोखरा (खेलदैनिक)। यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको प्रथम राष्ट्रिय नाइन ए साइड भेट्रान्स फुटबलको उपाधि संगम क्लव बि ले जितेको छ ।
आयोजक वनदेवी महिला गोल्डकपको सेमिफाइनलमा
धनगढी (खेलदैनिक) । आयोजक वनदेवी युवा क्लब जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आयोजक इस्ट स्टार मधुमल्ला गोल्डकपको फाइनलमा
मधुमल्ला (खेलदैनिक) । आयोजक इस्ट स्टार स्र्पोटिङ क्लब, मधुमल्ला, मोरङ यहाँ जारी प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नयाँवस्तीलाई एन्फाको कारवाही
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब व्यवहार र अनुशासनहिन कार्य गरेको भन्दै नयाँवस्ती युथ क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।