फूटबल
अब्दुलाको बर्खास्ती चाहन्छन खेलाडीहरु
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका सिनियर खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीलाई हटाए मात्र टोलीमा फर्किने अडान राखेका छन् ।
खेलाडीहरु कै समर्थनमा उत्रिएपछि किरनले पनि बन्द प्रशिक्षण छाड्ने तय
काठमाडौं (खेलदैनिक) । एसियन कप छनौट खेल्न बन्द प्रशिक्षणमा रहेका मुख्य सिनियर खेलाडीहरुले असन्तुष्टी पोख्दै क्लोज क्याम्प छाडेपछि अहिले नेपाली फुटबलमा फेरि तरंग पैदा गरेको छ ।
राष्ट्रिय टोलीमा विवाद चर्कियो, खेलाडीहरु बन्द प्रशिक्षण छाडेर निस्किए
काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीमा विवाद चर्किएको छ ।
सत्य युवा क्लब (बी–१३) बन्यो गुप्तेश्वर महादेव कप च्याम्पियन
पोखरा (खेलदैनिक) । प्रथम गुप्तेश्वर महादेव कप नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि सत्य युवा क्लब (बी–१३) ले जितेको छ ।
अष्ट्रेलियामा नोवा आरसिएसएफसी कप हुने
काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका नेपालीहरुबीच यहि वैशाख अन्तिमतिर नोवा आरसिएसएफसी कप एक दिने नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
एन्फा महिला संघमा पेमाको जित र नेतृत्व
काठमाडौं (खेलदैनिक) । पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेकी पेमा डोल्मा लामा फराकिलो जितका साथ एन्फा महिला संघको अध्यक्षमा निर्वाचित भएकी छिन् ।
बिक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्विरोध
काठमाडौं (खेलदैनिक) । फुटबल मैदानमा आफूलाई शालिन, सभ्य र मेहनती खेलाडीका रुपमा चिनाईसकेका बिक्रम लामा अखिल नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
पुलिसलाई महिला गोल्डकपको उपाधि
धनगढी (खेलदैनिक) । प्रथम मुख्यमन्त्री बिवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
विजय युथ बन्यो च्याम्पियन
मधुमल्ला (खेलदैनिक) । विजय युथ क्लब, हेटौडा यहाँ सम्पन्न प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
पाँचौं माडी कप यु–१५ फुटबल प्रतियोगिता जेठमा
चितवन (खेलदैनिक) । विद्यालयस्तर मै राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ चितवनमा पाँचौं माडी कप अन्तर विद्यालय यु–१५ फुटबल प्रतियोगिता हुने भएको छ ।