फूटबल

रुपन्देहीमा रेफ्री प्रशिक्षण तालिम सम्पन्न - Khel Dainik

रुपन्देहीमा रेफ्री प्रशिक्षण तालिम सम्पन्न

माघ ५, २०७८

सालझण्डी (खेलदैनिक) । फुटबल खेलसँगै खेलाउने निर्णायक (रेफ्री) हरुको भूमिका पनि अहम हुने कुरालाई ध्यानमा राख्दै रुपन्देहीमा चार दिने फुटबल रेफ्री प्रशिक्षण तालिम सम्पन्न भएको छ ।


एपिएफ च्याम्पियन, आशिफ बने सर्वोत्कृष्ट - Khel Dainik

एपिएफ च्याम्पियन, आशिफ बने सर्वोत्कृष्ट

माघ ५, २०७८

काठमाडौं (खेलदैनिक) । विभागीय भिडन्तमा जित निकाल्दनै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।


केबिए ग्लोबल भरतपुर उपाधि नजिक - Khel Dainik

केबिए ग्लोबल भरतपुर उपाधि नजिक

माघ ५, २०७८

बसन्तपुर (खेलदैनिक) । रोमाञ्चक जितका साथ केबिए ग्लोबल भरतपुर फुटबल क्लब यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


सहारा क्लबले खेलकुद क्षेत्रमा गरेको योगदान प्रशंसनियः गुरुङ - Khel Dainik

सहारा क्लबले खेलकुद क्षेत्रमा गरेको योगदान प्रशंसनियः गुरुङ

माघ ४, २०७८

पोखरा (खेलदैनिक) । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलकुदको क्षेत्रमा सहारा क्लब पोखराले गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् ।


संकटाका प्रशिक्षक गुरुङले पाए नयाँ जिम्मेवारी - Khel Dainik

संकटाका प्रशिक्षक गुरुङले पाए नयाँ जिम्मेवारी

माघ ४, २०७८

काठमाडौं (खेलदैनिक) । यस सिजन आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा संकटालाई राम्रो लयमा अगाडी बढाईरहेका पोखरेली प्रशिक्षक बिष्णु गुरुङले राष्ट्रिय फुटबल टोलीको दोस्रो सहायक प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।


बागमतीलाई हराउँदै आर्मी सेमिफाइनलमा - Khel Dainik

बागमतीलाई हराउँदै आर्मी सेमिफाइनलमा

माघ ४, २०७८

बसन्तपुर (खेलदैनिक) । सहज जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


एएफसी कपमा मच्छिन्द्रलाई श्रीलंकन च्याम्पियनको चुनौति - Khel Dainik

एएफसी कपमा मच्छिन्द्रलाई श्रीलंकन च्याम्पियनको चुनौति

माघ ३, २०७८

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित एएफसी कप खेल्ने पक्का भएको नेपालको लिग च्याम्पियन मँिच्छन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनौटतर्फ पहिलो राउण्डमा श्रीलंकन सुपर लिग च्याम्पियन ब्लुस्टार एससीसँग खेल्ने तय भएको छ ।


एनआरटीको जितमा दर्शनको दुई गोल - Khel Dainik

एनआरटीको जितमा दर्शनको दुई गोल

माघ ३, २०७८

काठमाडौं (खेलदैनिक) । दर्शन गुरुङ नायक बनेको खेलमा सोमबार ए डिभिजन लिगतर्फ न्युरोडटिम (एनआरटी) ले जावलाखेलले युथ क्लबमाथि २–० को उत्कृष्ट जित हात पारेको छ ।


फुटबल विकासका लागि एन्फा र साउदी अरबबीच ऐतिहासिक सहमति - Khel Dainik

फुटबल विकासका लागि एन्फा र साउदी अरबबीच ऐतिहासिक सहमति

माघ ३, २०७८

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियन पावर हाउस साउदी अरब फुटबल फेडरेशनबीच फुटबल विकासका लागि ऐतिहासिक सम्झौता भएको छ ।


उत्कृष्ट जितका साथ मच्छिन्दद्रको शिर्षता यथावत - Khel Dainik

उत्कृष्ट जितका साथ मच्छिन्दद्रको शिर्षता यथावत

माघ २, २०७८

काठमाडौं (खेलदैनिक) । बिमल घर्ती मगरले दुई गोल गरेको खेलमा लिगलिडर तथा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) माथि ४–० को एकतर्फी जित हात पारेको छ ।


Loading...