फूटबल
लुम्बिनी खुकुरी फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने
भैरहवा (खेलदैनिक) । २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा लुम्बिनी खुकुरी क्लब, बेलहिया र आयोजक माछापुच्छ्रे एफसी भिड्ने पक्का भएको छ ।
बिटी कपमा बिहीबारदेखि प्रिक्वाटरफाइनल खेलहरु शुरु हुँदै
पोखरा (खेलदैनिक) । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका खेलहरु सकिएका छन् ।
कालिका स्पोर्टस फर्साटिकर कपको फाइनलमा
फर्साटिकर (खेलदैनिक) । प्रभावशाली जित हात पार्दै कालिका स्पोर्टस एकेडेमी, चितवन यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इटहरी गोल्डकपको उपाधि नजिक आर्मी
इटहरी (खेलदैनिक) । शुरुवातबाटै उपाधिको दावेदार मध्ये एकका रुपमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी कन्ट्रोल १२औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आयोजक माछापुच्छ्रे एफसी उपाधि नजिक
भैरहवा (खेलदैनिक) । आयोजक माछापुच्छ्रे फुटबल क्लब, भैरहवा जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कास्की लिगमा सत्य युवा क्लबको फराकिलो जित
पोखरा .खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा मंगलबार ७ खेल सम्पन्न भएको छ ।
प्रगतिशील र गिरी समाज फाइनलमा
तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ मा जारी मदन मेमोरियल फुटबल प्रतियोगितामा पुरुषतर्फ प्रगतिशील तमु युवा समूह ह्वाकु र गिरी समाज खाम्लालुङ फाइनलमा प्रवेश गरेका छन् ।
बिटी कपमा दोस्रो चरणको ८ खेलहरु सम्पन्न
पोखरा (खेलदैनिक)। बिटी क्लबको आयोजनामा पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजित गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् ।
केबिए ग्लोबल भरतपुर एफसी उपाधि नजिक
फर्साटिकर (खेलदैनिक) । केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवन यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।
सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा
इटहरी (खेलदैनि) । सगरमाथा युथ क्लब, मोरङ यहाँ जारी कन्ट्रोल १२औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।