फूटबल
प्रतिष्ठित इलिट वुमन रेफ्री प्यानलमा अन्जना
काठमाडौं (खेलदैनिक) । नेपालकी महिला फिफा रेफ्री अन्जना राई एएफसी इलिट वुमन रेफ्री तथा असिस्टेन्ट रेफ्री प्यानल २०२२ मा सामेल भएकी छिन् ।
किरनको टोली माजियाको लगातार दोस्रो जित
काठमाडौं (खेलदैनिक) । माल्दिभ्समा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले लगातार दोस्रो जित हात पारेको छ ।
रोहितको टोलीसँग रोनाल्डिन्होको टिम पराजित
काठमाडौं (खेलदैनिक) । विश्व फुटबलका हस्ती तथा ब्राजिलियन लिजेण्ड रोनाल्डिन्होको टिम रान्स नुसनतारा एफसी विरुद्ध रोहित चन्दको टोलीले आइतबार जित निकालेको छ ।
एभनिरलाई हेमजा गोल्डकपको उपाधि
पोखरा (खेलदैनिक) । नेपाल आइस छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि अफ्रिकी टोली एभनिर फुटबल क्लब, क्यामरुनले जितेको छ ।
एन्फा उपाध्यक्ष केसीलाई गृहजिल्लामा भव्य स्वागत
बुटवल (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय अध्यक्षमा निर्वाचित दिर्घ बहादुर केसी (कुमार) लाई गृहजिल्ला रुपन्देहीमा भव्य स्वागत गरिएको छ ।
मैत्रीपूर्ण खेलमा एनआरटीको रोमाञ्चक जित
काठमाडौं (खेलदेनिक) । मलेसियामा हुन गईरहेको टिवाईटी कप खेल्ने तयारीमा न्युरोडटिम (एनआरटी) ले शनिबार सम्पन्न संकटा क्लब विरुद्धको मैत्रीपूर्ण खेलमा ३–२ को रोमाञ्चक जित निकालेको छ ।
हेमजा गोल्डकप जित्ने दुवै टोलीको आ–आफ्नो दावी
पोखरा (खेलदैनिक) । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण हेमजा गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् ।
रोहितको टोलीले रोनाल्डिन्हो विरुद्ध खेल्ने
काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा यसै सिजनदेखि पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लिजेण्ड रोनाल्डीन्हो विरुद्ध खेल्ने भएका छन् ।
स्पोर्टस अवार्डलाई सहारा क्लबको पनि साथ
पोखरा (खेलदैनिक) । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ ।
स्टार फुटबलर साबित्रालाई विशेष अवार्ड
काठमाडौं (खेलदैनिक) । नेपाली महिला फुटबलमा आफूलाई स्टार फुटबलरका रुपमा परिचित बनाईसकेकी साबित्रा भण्डारीले प्रतिष्ठित एनओसी अवार्ड हात पारेकी छिन् ।