क्रिकेट
फाइनल पुग्ने नेपालको सपनामा बर्षा बन्यो बाधक
काठमाडौं (खेलदैनिक) । बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुका बावजुद बर्षा बाधक बन्दा नेपाल हाल मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलबाट दुर्भाग्यपुर्ण रुपमा बाहिरिएको छ ।
अपन राधेमाईलाई सफलता
काठमाडौं (खेलदैनिक) । अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ ।
बीसीसी र केसीटीसीलाई सफलता
काठमाडौं (खेलदैनिक) । भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा सफलता हात पारेका छन् ।
जितको ह्याट्रिकका साथ नेपाल सेमिफाइनलमा
काठमाडौं (खेलदैनिक) । लगातार तेस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालको लगातार दोस्रो जित
काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपतर्फ नेपालले आफ्नो समूहमा लगातार दोस्रो जित हात पारेको छ ।
नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी
काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत अमेरिकामा जारी ट्राई सिरिज अन्तरगत तेस्रो एकदिवसीय रोमाञ्चक बराबरीमा सकिएको छ ।
ओमानसँग चुकेको नेपाल
काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले नेपालका लागि ओमान पनि पटक–पटक बाधक बन्ने गरेको छ । यहि सम्भाव्यतालाई ओमानले बिहीबार राती पनि पूर्णता दियो ।
अन्तिम खेलमा नेपालको जित
काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको छ ।
विश्वकप खेल्ने नेपालको चुनौति समाप्त
काठमाडौं (खेलदैनिक) । आइसीसी यु१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपाल एक खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
अमेरिका पुगे सुवास खकुरेल
काठमाडौं (खेलदैनिक) । अनुभवी ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल ट्राई सिरिजका लागि अमेरिका पुगेका छन् ।