क्रिकेट

फाइनल पुग्ने नेपालको सपनामा बर्षा बन्यो बाधक - Khel Dainik

फाइनल पुग्ने नेपालको सपनामा बर्षा बन्यो बाधक

असार १०, २०७९

काठमाडौं (खेलदैनिक) । बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुका बावजुद बर्षा बाधक बन्दा नेपाल हाल मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलबाट दुर्भाग्यपुर्ण रुपमा बाहिरिएको छ ।


अपन राधेमाईलाई सफलता - Khel Dainik

अपन राधेमाईलाई सफलता

असार १०, २०७९

काठमाडौं (खेलदैनिक) । अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ ।


बीसीसी र केसीटीसीलाई सफलता - Khel Dainik

बीसीसी र केसीटीसीलाई सफलता

असार ८, २०७९

काठमाडौं (खेलदैनिक) । भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा सफलता हात पारेका छन् ।


जितको ह्याट्रिकका साथ नेपाल सेमिफाइनलमा - Khel Dainik

जितको ह्याट्रिकका साथ नेपाल सेमिफाइनलमा

असार ६, २०७९

काठमाडौं (खेलदैनिक) । लगातार तेस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


नेपालको लगातार दोस्रो जित - Khel Dainik

नेपालको लगातार दोस्रो जित

असार ४, २०७९

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपतर्फ नेपालले आफ्नो समूहमा लगातार दोस्रो जित हात पारेको छ ।


नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी - Khel Dainik

नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी

जेष्ठ २९, २०७९

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत अमेरिकामा जारी ट्राई सिरिज अन्तरगत तेस्रो एकदिवसीय रोमाञ्चक बराबरीमा सकिएको छ ।


ओमानसँग चुकेको नेपाल - Khel Dainik

ओमानसँग चुकेको नेपाल

जेष्ठ २७, २०७९

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले नेपालका लागि ओमान पनि पटक–पटक बाधक बन्ने गरेको छ । यहि सम्भाव्यतालाई ओमानले बिहीबार राती पनि पूर्णता दियो ।


अन्तिम खेलमा नेपालको जित - Khel Dainik

अन्तिम खेलमा नेपालको जित

जेष्ठ २६, २०७९

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको छ ।


विश्वकप खेल्ने नेपालको चुनौति समाप्त - Khel Dainik

विश्वकप खेल्ने नेपालको चुनौति समाप्त

जेष्ठ २४, २०७९

काठमाडौं (खेलदैनिक) । आइसीसी यु१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपाल एक खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।


अमेरिका पुगे सुवास खकुरेल - Khel Dainik

अमेरिका पुगे सुवास खकुरेल

जेष्ठ २४, २०७९

काठमाडौं (खेलदैनिक) । अनुभवी ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल ट्राई सिरिजका लागि अमेरिका पुगेका छन् ।


Loading...