बास्केटबल

बीएनए र एन्जल्स हार्ट फाइनलमा - Khel Dainik

बीएनए र एन्जल्स हार्ट फाइनलमा

असार ४, २०७९

काठमाडौं (खेलदैनिक) । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।


भ्याली र एन्जल्सलाई बीएनए कपको उपाधि - Khel Dainik

भ्याली र एन्जल्सलाई बीएनए कपको उपाधि

असार ३, २०७९

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् ।


बीएनएको दोहोरो जित - Khel Dainik

बीएनएको दोहोरो जित

जेष्ठ २४, २०७९

काठमाडौं (खेलदैनिक) । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।


बीएनए बास्केटबलमा ३८ टिम - Khel Dainik

बीएनए बास्केटबलमा ३८ टिम

जेष्ठ २२, २०७९

काठमाडौं (खेलदैनिक) । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।


ज्ञान टाइगरलाई पाठशाला कपको उपाधि - Khel Dainik

ज्ञान टाइगरलाई पाठशाला कपको उपाधि

जेष्ठ १६, २०७९

काठमाडौं (खेलदैनिक) । ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।


संस्कृति र ज्ञान टाइगर फाइनलमा - Khel Dainik

संस्कृति र ज्ञान टाइगर फाइनलमा

जेष्ठ १४, २०७९

काठमाडौं (खेलदैनिक) । संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।


टिम रेड र मनास्लु च्याम्पियन - Khel Dainik

टिम रेड र मनास्लु च्याम्पियन

जेष्ठ १३, २०७९

काठमाडौं (खेलदैनिक) । टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।


पाठशाला बास्केटबल आजदेखि - Khel Dainik

पाठशाला बास्केटबल आजदेखि

जेष्ठ १३, २०७९

काठमाडौं (खेलदैनिक) । पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।


रोयललाई महिला खुला बास्केटबलको उपाधि - Khel Dainik

रोयललाई महिला खुला बास्केटबलको उपाधि

जेष्ठ १३, २०७९

काठमाडौं (खेलदैनिक) । रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।


उपाधिमाथि रोयलको ह्याट्रिक - Khel Dainik

उपाधिमाथि रोयलको ह्याट्रिक

जेष्ठ १२, २०७९

काठमाडौं (खेलदैनिक) । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलको यो ह्याट्रिक उपाधि समेत हो ।


Loading...