ब्याडमिण्टन

अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन शनिबारदेखि - Khel Dainik

अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन शनिबारदेखि

असार १६, २०७४

काठमाडौं (खेलदैनिक) । अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।


एसिया च्याम्पियनसिपका लागि ब्याडमिन्टन खेलाडी छनौट - Khel Dainik

एसिया च्याम्पियनसिपका लागि ब्याडमिन्टन खेलाडी छनौट

असार ५, २०७४

काठमाडौं (खेलदैनिक) । ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघले समान ३–३ पुरुष तथा महिला खेलाडी छनोट गरेको छ ।


भव्य समापन समारोह बिच सकियो अन्नपूर्ण ब्याटमिन्टन - Khel Dainik

भव्य समापन समारोह बिच सकियो अन्नपूर्ण ब्याटमिन्टन

बैशाख २२, २०७४

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा दुई दिन सम्म चलेको अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा शुक्रवार सकिएको छ । पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा भव्य समापन समारोहका बिच  ३ वटै बिधामा पश्चिमाञ्चल क्षेत्रबाट खेलाडी छनोट गदै प्रतियोगिता सकिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले समापन समारोहको प्रमुख अतिथिको भूमिका निभाउनु […]


रत्न र दीपेश चीन जाँदै - Khel Dainik

रत्न र दीपेश चीन जाँदै

बैशाख ८, २०७४

चीनको वुहानमा हुने एसियाली ब्याडमिन्टन च्याम्पियनसिपमा दुई नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ र दीपेश धामी सहभागी हुन लागेका हुन् । त्यसका लागि उनीहरु अप्रिल २३ तारिख चीन जाँदैछन् । रत्नले सिंगल्स÷डबल्स तथा दीपेशले डबल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी […]


ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न - Khel Dainik

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न

चैत्र २, २०७३

ब्याडमिन्टन एशिया महासंघको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालित दक्षिण एशियाली क्षेत्रीय लेभल –१ प्रशिक्षक प्रशिक्षण कोर्ष बुधबार सम्पन्न भएको छ ।


पारा ब्याडमिन्टन वर्कसप सम्पन्न - Khel Dainik

पारा ब्याडमिन्टन वर्कसप सम्पन्न

फाल्गुन २४, २०७३

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा बिश्व ब्याडमिन्टन महासंघको सहयोगमा आयोजित दक्षिण एशियाली पारा ब्याडमिन्टन वर्कसप मंगलबार सम्पन्न भएको छ ।


म्याग्दीमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने - Khel Dainik

म्याग्दीमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

फाल्गुन १५, २०७३

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी […]


सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन: नीर र जीवनलाई उपाधि - Khel Dainik

सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन: नीर र जीवनलाई उपाधि

फाल्गुन १४, २०७३

काठमाडौं फागुन १४ गते । कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटो र जीवन आचार्यको जोडीले सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।


सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन: रुकेश र प्रफुल्ल तेश्रो - Khel Dainik

सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन: रुकेश र प्रफुल्ल तेश्रो

फाल्गुन १२, २०७३

नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार तेश्रो भएका छन् । उक्त जोडीले विशालनगरका रविन्द्र गुरुङ र रन्जिव राणाको जोडीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गरे ।


नीर र जीवन क्वाटरफाइनलमा - Khel Dainik

नीर र जीवन क्वाटरफाइनलमा

फाल्गुन ५, २०७३

कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले तीनचुली क्लबका राजु देउजा र दत्त थापाको जोडीलाई २१–१३ र २१–१६ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा देवीनगर क्लबका खेम सुब्बा र तुलसी पुरीको जोडीले तीनचुलीका नारायण गौतम र […]


Loading...