एथ्लेटिकस्

पारा ओलम्पियन सम्मानित - Khel Dainik

पारा ओलम्पियन सम्मानित

असार ४, २०७९

काठमाडौं (खेलदैनिक) । एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।


निशान र चन्द्रमालाई स्वर्ण पदक - Khel Dainik

निशान र चन्द्रमालाई स्वर्ण पदक

जेष्ठ १८, २०७९

काठमाडौं (खेलदैनिक) । निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् ।


क्लबलाई व्हीलचेयर सहयोग - Khel Dainik

क्लबलाई व्हीलचेयर सहयोग

जेष्ठ २, २०७९

काठमाडौं (खेलदैनिक) । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, एबिलिटी डेभ्लोप्मेन्ट सोसाइटी अफ नेपाल र ब्रिटिस दूतावासका आयन एट्फिल्डले जावलाखेल व्हीलचेयर खेलकुद क्लबलाई आइतबार सहयोग स्वरुप व्हीलचेयर प्रदान गरेका छन् ।


स्वीडेनका हसलमार्कलाई ट्रायथलोनको उपाधि - Khel Dainik

स्वीडेनका हसलमार्कलाई ट्रायथलोनको उपाधि

बैशाख २६, २०७९

पोखरा (खेलदैनिक) । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधी जितेका छन् ।


एपिएफका गोपी र राजपुरालाई उपाधि - Khel Dainik

एपिएफका गोपी र राजपुरालाई उपाधि

बैशाख २०, २०७९

काठमाडौं (खेलदैनिक) । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।


रोड रेस शनिबार हुँदै - Khel Dainik

रोड रेस शनिबार हुँदै

बैशाख ८, २०७९

काठमाडौं (खेलदैनिक) । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ ।


साइकल म्याराथनमा सुरज र उषा पहिलो - Khel Dainik

साइकल म्याराथनमा सुरज र उषा पहिलो

चैत्र २७, २०७८

चितवन (खेलदैनिक) । यहाँ पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् ।


युवराज र स्वागतालाई स्वर्ण - Khel Dainik

युवराज र स्वागतालाई स्वर्ण

चैत्र २२, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् ।


विभागीय टिमका दीपक र पुष्पा पहिलो - Khel Dainik

विभागीय टिमका दीपक र पुष्पा पहिलो

चैत्र २१, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा पहिलो भएका छन् ।


चितवन बन्यो च्याम्पियन - Khel Dainik

चितवन बन्यो च्याम्पियन

चैत्र १५, २०७८

काठमाडौं (खेलदैनिक) । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।


Loading...