कबड्डी

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट - Khel Dainik

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट

चैत्र ३१, २०७७

काठमाडौं (खेलदैनिक) । तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र–छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ ।


बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई - Khel Dainik

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

चैत्र १३, २०७७

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ ।


साइनिङलाई कबड्डी उपाधि - Khel Dainik

साइनिङलाई कबड्डी उपाधि

फाल्गुन २५, २०७७

काठमाडौं (खेलदैनिक) । साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।


१३औं सागः कबड्डीको फाइनलमा भारत र श्रीलंका भिड्ने - Khel Dainik

१३औं सागः कबड्डीको फाइनलमा भारत र श्रीलंका भिड्ने

मंसिर २२, २०७६

काठमाडौं (खेलदैनिक) । भारत र श्रीलंका जारी १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष कडब्डीमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।


१३औं सागः कबड्डीमा नेपालको मिश्रित प्रदर्शन - Khel Dainik

१३औं सागः कबड्डीमा नेपालको मिश्रित प्रदर्शन

मंसिर १८, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं सागअन्तर्गत बुधरबारदेखि सुरु कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रह्यो ।


नेपाली कबड्डी टोली कोरिया जाँदै - Khel Dainik

नेपाली कबड्डी टोली कोरिया जाँदै

भाद्र ९, २०७६

काठमाडौं (खेलदैनिक) । छुङजु विश्व मार्सल आर्ट्स मास्टरसिपमा सहभागी हुन नेपाली कबड्डी टोली मंगलबार दक्षिण कोरिया जाने भएको छ ।


खेलाडीलाई जुत्ता र पोशाक - Khel Dainik

खेलाडीलाई जुत्ता र पोशाक

भाद्र ६, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेका कबड्डी खेलाडीलाई जुत्ता र जर्सी प्रदान गरेका छन् ।


सेक्रेड हर्ट र विजेश्वरी कबड्डी च्याम्पियन - Khel Dainik

सेक्रेड हर्ट र विजेश्वरी कबड्डी च्याम्पियन

पुष १, २०७५

काठमाडौं (खेलदैीनक) । सेक्रेड हर्ट र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको उपाधि जितेका छन् ।


भिमेश्वर कप : आयोजकको विजयी सुरुआत - Khel Dainik

भिमेश्वर कप : आयोजकको विजयी सुरुआत

मंसिर २७, २०७५

काठमाडौं (खेलदैनिक) । आयोजक भीमेश्वर एकेडेमीले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ ।


भीमेश्वर कप कबड्डी बिहीबारदेखि - Khel Dainik

भीमेश्वर कप कबड्डी बिहीबारदेखि

मंसिर २५, २०७५

काठमाडौं (खेलदैनिक) । भीमेश्वर एकेडेमीको आयोजनामा प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।


Loading...