Tag Archives: featured

अन्तिम चारमा युभेन्टसको सम्भावना कायमै (भिडियोसहित) - TexasNepal

अन्तिम चारमा युभेन्टसको सम्भावना कायमै (भिडियोसहित)

May 13, 2021

एजेन्सी । भेट्रान गोलरक्षक जियानलुइजि बुफोनले पेनाल्टी रोकेको खेलमा इटालियन सिरि ए तर्फ युभेन्टसले सासुओलोमाथि ३–१ को महत्वपुर्ण जित हात पारेको छ ।


डिफेन्डिङ च्याम्पियन पिएसजी फाइनलमा (भिडियोसहित) - TexasNepal

डिफेन्डिङ च्याम्पियन पिएसजी फाइनलमा (भिडियोसहित)

May 13, 2021

एजेन्सी । सर्वाथिक १३ पल्टको विजेता तथा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिष्ठित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।


एटलेटिको लिग उपाधि नजिक (भिडियोसहित) - TexasNepal

एटलेटिको लिग उपाधि नजिक (भिडियोसहित)

May 13, 2021

एजेन्सी । एटलेटिको मेड्रिड सात बर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ ।


लण्डन डर्बीमा हार्यो चेल्सी (भिडियोसहित) - TexasNepal

लण्डन डर्बीमा हार्यो चेल्सी (भिडियोसहित)

May 13, 2021

एजेन्सी । यस सिजन च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको चेल्सीले इङलिस प्रिमियर लिगमा आफ्नो मिश्रित प्रदर्शनलाई निरन्तरता दिएको छ ।


लिग उपाधि होडमा पिएसजीलाई धक्का (भिडियोसहित) - TexasNepal

लिग उपाधि होडमा पिएसजीलाई धक्का (भिडियोसहित)

May 10, 2021

एजेन्सी । फ्रेन्च लिग वानको उपाधि जित्ने योजनामा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई नराम्रो धक्का लागेको छ ।


मिलानसँग नमज्जाले हार्यो युभेन्टस (भिडियोसहित) - TexasNepal

मिलानसँग नमज्जाले हार्यो युभेन्टस (भिडियोसहित)

May 10, 2021

एजेन्सी । यस सिजन लिग उपाधि जित्नबाट यसअघि नै बञ्चित भईसकेको साविक विजेता युभेन्टसले आइतबार राती एसी मिलानसँग आफ्नै घरमा ३–० ले पराजित हुन पुगेको छ ।


सेभियासँग जोगियो रियल (भिडियोसहित) - TexasNepal

सेभियासँग जोगियो रियल (भिडियोसहित)

May 10, 2021

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता रियल मेड्रिड हार नजिक पुगेर पनि मुश्किलले जोगिएको छ ।


भिल्ला पार्कमा म्यानचेष्टरको सहज जित (भिडियोसहित) - TexasNepal

भिल्ला पार्कमा म्यानचेष्टरको सहज जित (भिडियोसहित)

May 9, 2021

एजेन्सी । इङलिस प्रिमियर लिगको लिगतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आइतबार दश खेलाडीमा खुम्चिन पुगेको एस्टन भिल्लामाथि ३–१ को प्रभावशाली जित हात पारेको छ ।


बास्केटबल लिजेण्ड जोर्डनको जर्सी करोडौंको किर्तिमानी मुल्यमा बिक्री - TexasNepal

बास्केटबल लिजेण्ड जोर्डनको जर्सी करोडौंको किर्तिमानी मुल्यमा बिक्री

May 9, 2021

एजेन्सी । बास्केटबल खेलका पर्याय बनिसकेका हस्ती खेलाडी माइकल जोर्डनले आफ्नो खेलाडी जिवनका बेला लगाएको जर्सी करोडौंको किर्तिमानी मुल्यमा बिक्री भएको छ ।


लेवान्डोस्कीको ह्याट्रिकसहित बायर्नको लिग उपाधिको खुशीयाली (भिडियोसहित) - TexasNepal

लेवान्डोस्कीको ह्याट्रिकसहित बायर्नको लिग उपाधिको खुशीयाली (भिडियोसहित)

May 9, 2021

एजेन्सी । शनिबार आफ्नो खेल खेल्नु अघि नै लगातार नवौंपटक बुण्डेसलिगा लिग च्याम्पियन बनेको बायर्नले त्यो लिग उपाधिको खुशीयाली अबेर राती शानदार जितका साथ मनाएको छ ।