भलिबल

एपिएफ बन्यो च्याम्पियन - Khel Dainik

एपिएफ बन्यो च्याम्पियन

बैशाख १२, २०७८

काठमाडौं (खेलदैनिक) । एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ ।


राष्ट्रिय महिला भलिबलः न्यु डायमन्ड र एपीएफ उपाधि नजिक - Khel Dainik

राष्ट्रिय महिला भलिबलः न्यु डायमन्ड र एपीएफ उपाधि नजिक

बैशाख १०, २०७८

काठमाडौं (खेलदैनिक) । होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।


राष्ट्रिय महिला भलिबलः सेमिफाईनलको समिकरण पुरा - Khel Dainik

राष्ट्रिय महिला भलिबलः सेमिफाईनलको समिकरण पुरा

बैशाख ९, २०७८

काठमाडौं (खेलदैनिक) । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ ।


न्यु डायमन्ड सेमिफाईनल नजिक - Khel Dainik

न्यु डायमन्ड सेमिफाईनल नजिक

बैशाख ८, २०७८

तातोपानी (खेलदैनिक) । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ ।


राष्ट्रव्यापी महिला भलिबल हुने - Khel Dainik

राष्ट्रव्यापी महिला भलिबल हुने

बैशाख ३, २०७८

काठमाडौं (खेलदैनिक) । भोटेकोशी गाउँपालिकाको आयोजनामा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता बैशाख ८ गतेदेखि हुने भएको छ ।


एनभिए भलिबलः डायमण्डको शिर्षता (फोटो फिचर) - Khel Dainik

एनभिए भलिबलः डायमण्डको शिर्षता (फोटो फिचर)

चैत्र २५, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ ।


प्रतिष्ठित एनभिए कप भलिबलको रोमाञ्च जारी (फोटो फिचर) - Khel Dainik

प्रतिष्ठित एनभिए कप भलिबलको रोमाञ्च जारी (फोटो फिचर)

चैत्र २४, २०७७

काठमाडौं (खेलदैनिक) । टिपटप हेल्प नेपाल पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा एथावत रहेको छ


राष्ट्रिय क्लब लिग भलिबल चैतमा - Khel Dainik

राष्ट्रिय क्लब लिग भलिबल चैतमा

फाल्गुन २१, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।


नेपाली भलिबले पायो स्पेनिस ब्राण्ड केल्मेको साथ - Khel Dainik

नेपाली भलिबले पायो स्पेनिस ब्राण्ड केल्मेको साथ

फाल्गुन १०, २०७७

काठमाडौं (खेलदैनिक) । खेल सामाग्री उत्पादक संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ ।


भलिबलका प्रतिभा र ईम सम्मानित - Khel Dainik

भलिबलका प्रतिभा र ईम सम्मानित

माघ १८, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईम बहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट आईतबार सम्मानित भएका छन् ।


Loading...