फूटबल

सुपर लिगमा ललितपुरद्वारा बुटवलको चुनौति समाप्त - Khel Dainik

सुपर लिगमा ललितपुरद्वारा बुटवलको चुनौति समाप्त

बैशाख २९, २०७८

काठमाडौं (खेलदैनिक) । मार्की खेलाडी अन्जन बिष्ट निर्णायक बनेपछि ललितपुर सिटी एफसी जारी खुकुरी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।


बिशालको निर्णायक गोलले धनगढी फाइनलमा - Khel Dainik

बिशालको निर्णायक गोलले धनगढी फाइनलमा

बैशाख २८, २०७८

काठमाडौं (खेलदैनिक) । अतिरिक्त समयसम्म पुगेको नेपाल सुपर लिगको रोमाञ्चक पहिलो प्ले अफ म्याचमा सुन्दर पूनःरागमन जनाउँदै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ ।


फुटबल खेलाडीहरुलाई सहयोग (फोटो फिचर) - Khel Dainik

फुटबल खेलाडीहरुलाई सहयोग (फोटो फिचर)

बैशाख २६, २०७८

पाँचथर (खेलदैनिक) । फिदिम नगरपालिका १० स्थित याङनाममा अभ्यासरत ६० जना फुटबल खेलाडीलाई आइतबार एक कार्यक्रमका बीच ट्रयाक सुट वितरण गरिएको छ ।


अन्तिम खेलमा पनि रेजर्ससँग हा–यो चितवन - Khel Dainik

अन्तिम खेलमा पनि रेजर्ससँग हा–यो चितवन

बैशाख २६, २०७८

काठमाडौं (खेलदैनिक) । खुकुरी नेपाल सुपर लिगको अन्तिम खेलमा पनि जित निकाल्दै काठमाडौं रेजर्सले लिगतालिकाको शिर्ष स्थान कब्जा गरेको छ ।


प्ले अफमा पुग्ने चौथो टोली बन्यो बुटवल - Khel Dainik

प्ले अफमा पुग्ने चौथो टोली बन्यो बुटवल

बैशाख २५, २०७८

काठमाडौं (खेलदैनिक) । महत्वपूर्ण मानिएको खेलमा साँघुरो जित निकाल्दै बुटवल लुम्बिनी एफसी पनि खुकुरी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्न सफल भएको छ ।


ललितपुर प्ले अफमा, बिराटनगर बाहिरियो - Khel Dainik

ललितपुर प्ले अफमा, बिराटनगर बाहिरियो

बैशाख २५, २०७८

काठमाडौं (खेलदैनिक) । तुलनात्मक रुपमा फितलो शुरुवात गरेको ललितपुर सिटी एफसी खुकुरी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्न सफल भएको छ ।


आफ्नो अन्तिम खेलमा थन्डर्स सफल, अन्तिम चारको सम्भावना पनि कायमै - Khel Dainik

आफ्नो अन्तिम खेलमा थन्डर्स सफल, अन्तिम चारको सम्भावना पनि कायमै

बैशाख २४, २०७८

काठमाडौं (खेलदैनिक) । खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै खुकुरी नेपाल सुपर लिगतर्फ शुक्रबार आफ्नो अनिन्तम खेलमा पोखरा थन्डर्सले एफसी चितवनमाथि २–१ को महत्वपूर्ण जित हात पारेको थियो ।


फिफा रेफ्री अन्जना राईको स्कुले खेलाडीदेखि रेफ्रीसम्मको यात्रा - Khel Dainik

फिफा रेफ्री अन्जना राईको स्कुले खेलाडीदेखि रेफ्रीसम्मको यात्रा

बैशाख २४, २०७८

सौन्दर्यताको दृष्टिकोणले सबै ठाउँहरुको आ–आफ्नो विशेषता, परिभेष, रहनसहन, संस्कृति साथै भेषभुषा वर्षौंदेखि रहदै आएको पाइन्छ ।


बिराटनगरमाथि रेजर्सको रोमाञ्चक जित, ललितपुरलाई पनि पहिलो सफलता - Khel Dainik

बिराटनगरमाथि रेजर्सको रोमाञ्चक जित, ललितपुरलाई पनि पहिलो सफलता

बैशाख २३, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल सुपर लिगतर्फ बिहीबार गोलको बर्षा भएको खेलमा काठमाडौं रेजर्सले बिराटनगर सिटी एफसीमाथि ५–४ को जित निकाल्दै शिर्षताको होडमा आफ्नो चुनौति कायम राखेको छ ।


नेपालले विश्वकप छनौट खेल्ने खेलस्थलको टुंगो लाग्यो - Khel Dainik

नेपालले विश्वकप छनौट खेल्ने खेलस्थलको टुंगो लाग्यो

बैशाख २१, २०७८

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ नेपालले खेल्न बाँकी रहेको तीन खेलहरु हुने खेलस्थलको टुंगो लागेको छ ।


Loading...