ब्याडमिण्टन

बुढानिलकण्ठमा ब्याडमिन्टन सुरु - Khel Dainik

बुढानिलकण्ठमा ब्याडमिन्टन सुरु

कार्तिक १३, २०७८

काठमाडौं (खेलदैनिक) । नागेश्वरी युवा क्लबको आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।


कृष्ण र दीपकको जोडी पहिलो - Khel Dainik

कृष्ण र दीपकको जोडी पहिलो

आश्विन २६, २०७८

काठमाडौ (खेलदैनिक) । कृष्ण खतिवडा र दीपक लामाको जोडी कागेश्वरी मनोहरा वडा नं. ६ स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार पहिलो भएका छन् ।


प्रकाश र कुमारको जोडीलाई उपाधि - Khel Dainik

प्रकाश र कुमारको जोडीलाई उपाधि

आश्विन २५, २०७८

काठमाडौं (खेलदैनिक) । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।


दीपक र भवानीको जोडी फाइनलमा - Khel Dainik

दीपक र भवानीको जोडी फाइनलमा

आश्विन २४, २०७८

काठमाडौं (खेलदैनिक) ।दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।


विष्णु र उमेशलाई उपाधि - Khel Dainik

विष्णु र उमेशलाई उपाधि

आश्विन २४, २०७८

काठमाडौं (खेलदैनिक) । विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।


दीपक र भवानीको जोडी क्वाटरफाइनलमा - Khel Dainik

दीपक र भवानीको जोडी क्वाटरफाइनलमा

आश्विन २३, २०७८

काठमाडौं (खेलदैनिक) दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


अन्तर्राष्ट्रिय अम्पायर थापालाई बिदाई - Khel Dainik

अन्तर्राष्ट्रिय अम्पायर थापालाई बिदाई

आश्विन २२, २०७८

काठमाडौं (खेलदैनिक) । ब्याडमिन्टन वल्र्ड फेडेरेशनको कोर्ष गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलहरुले बिदाई गरेका छन् ।


प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा - Khel Dainik

प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा

आश्विन २१, २०७८

काठमाडौं (खेलदैनिक) । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


पविन र सुरोजको जोडी च्याम्पियन - Khel Dainik

पविन र सुरोजको जोडी च्याम्पियन

आश्विन १६, २०७८

काठमाडौं (खेलदैनिक) । आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी जित्न सफल भएका छन् ।


रत्न र सुनिलको जोडीको विजयी सुरुवात - Khel Dainik

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

आश्विन १५, २०७८

काठमाडौं (खेलदैनिक) । ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएका छन् ।


Loading...