क्रिकेट

श्रीलंका फर्किए मुख्य प्रशिक्षक ह्वाटमोर - Khel Dainik

श्रीलंका फर्किए मुख्य प्रशिक्षक ह्वाटमोर

बैशाख २१, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता दिलाएका प्रशिक्षक डेव ह्वाटमोर श्रीलंका फर्किएका छन् ।


इतिहास रच्दै च्याम्पियन बनेको नेपाली क्रिकेट टिम - Khel Dainik

इतिहास रच्दै च्याम्पियन बनेको नेपाली क्रिकेट टिम

बैशाख ११, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इतिहास रच्दै थ्री नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।


धुर्मुस–सुन्तली फाउन्डेसनलाई खेलाडी संघको सहयोग - Khel Dainik

धुर्मुस–सुन्तली फाउन्डेसनलाई खेलाडी संघको सहयोग

बैशाख १०, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ ।


जिएचसीए ‘बी’ लाई यु–१३ क्रिकेट उपाधि - Khel Dainik

जिएचसीए ‘बी’ लाई यु–१३ क्रिकेट उपाधि

बैशाख १०, २०७८

काठमाडौं (खेलदैनिक) । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि जितेको छ ।


यु–१३ क्रिकेटः जिएचसीए उपाधि नजिक - Khel Dainik

यु–१३ क्रिकेटः जिएचसीए उपाधि नजिक

बैशाख ९, २०७८

काठमाडौं (खेलदैनिक) । जिएचसीए बी एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग–२ को उपाधि नजिक पुगेको छ ।


ट्राई सिरिजः शानदार जितका साथ नेपालको शिर्षता - Khel Dainik

ट्राई सिरिजः शानदार जितका साथ नेपालको शिर्षता

बैशाख ९, २०७८

काठमाडौं (खेलदैनिक) । ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शानदार जित हात पारेको छ ।


यु–१३ क्रिकेटः प्याट्रियोटिक सेमिफाइनलमा - Khel Dainik

यु–१३ क्रिकेटः प्याट्रियोटिक सेमिफाइनलमा

बैशाख ८, २०७८

काठमाडौं (खेलदैनिक) । एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


ट्राइ सिरिजः नेपाल र नेदरल्याण्डसको उपाधि भिडन्त तय - Khel Dainik

ट्राइ सिरिजः नेपाल र नेदरल्याण्डसको उपाधि भिडन्त तय

बैशाख ८, २०७८

काठमाडौं (खेलदैनिक) । घरेलु मैदानमा जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल र नेदरल्याण्डस भिड्ने भएका छन् ।


अन्तर्राष्ट्रिय क्रिकेटममा कुशलले बनाए विश्व किर्तिमान - Khel Dainik

अन्तर्राष्ट्रिय क्रिकेटममा कुशलले बनाए विश्व किर्तिमान

बैशाख ८, २०७८

काठमाडौं (खेलदैनिक) । घरमै जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा ब्यासम्यान कुशल भुर्तेलले विश्वकिर्तिमान बनाएका छन् ।


यु–१३ क्रिकेटः जीएचसीए ‘बी’ सेमिफाइनलमा - Khel Dainik

यु–१३ क्रिकेटः जीएचसीए ‘बी’ सेमिफाइनलमा

बैशाख ७, २०७८

काठमाडौं (खेलदैनिक) । जीएचसीए ‘बी’ एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग–२ मा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


Loading...