नेपाल ब्यायाम मन्दिरको ध्यानाकर्षण

काठमाडौं (खेलदैनिक) । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न संचार माध्यममा आएको समाचार प्रति बिज्ञप्ती जारी गरि ध्यानाकर्षण भएको जनाएको छ ।

यहि बैशाख २३ र २४ गते नेपाल ब्यायाम मन्दिरद्वारा आयोजना गरिएको १६ औ धर्मश्री अन्तरगत भएको प्रथम पुरुष तथा महिला फिजिक तर्फ भएको निर्णय प्रति चित्त नवुझी आधिकारीक संकाय निर्णायक मण्डल र आयोजक समक्ष कुनै अपिलनै नगरी विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा आएको समाचारको ध्यानाकर्षण भएको र यदि कुनै निर्णय उपर चित्त नवुझेमा आधिकारीक संस्थामा अपिल गरि समस्या समाधान गरिनु पर्नेमा त्यस्तो नगरिएको र शारीरिक सुगठनको पुरानो र सम्मानित संस्थालाई बदानाम गर्ने कार्य देखिएकोमा खेद ब्यक्त गर्दै त्यस्तो काय नगर्न नेपाल ब्यायामले प्रेश बिज्ञप्ती मार्फत अपिल गरेको छ ।

ध्यानाकर्षण पत्रः

CamScanner 05-15-2022 13.21

प्रतिक्रिया दिनुहोस

Loading...