राष्ट्रिय भलिबल टोलीलाई जर्सी

राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीलाई जर्सी प्रदान गर्दै निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङ (दायाँ) ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरेका छन् ।

करिब २० हजार मुल्य बराबरको जर्सी निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...