भलिबल

सुनिल र ओमको जोडिलाई उपाधि - Khel Dainik

सुनिल र ओमको जोडिलाई उपाधि

भाद्र २५, २०७४

काठमाडौं (खेलदैनिक) । तेश्रो सेब टुए–साईट पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनिल कुवँर र ओम घर्तीको जोडिले जितेका छन् ।


सेब टुए साईट पुरुष भलिबल शुरु - Khel Dainik

सेब टुए साईट पुरुष भलिबल शुरु

भाद्र २०, २०७४

काठमाडौं (खेलदैनिक) । तेश्रो सेब टुए–साईट पुरुष भलिबल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ ।


दोस्रो खेलमा पनि बंगलादेशमाथि नेपालको रोमाञ्चक जित - Khel Dainik

दोस्रो खेलमा पनि बंगलादेशमाथि नेपालको रोमाञ्चक जित

भाद्र १४, २०७४

काठमाडौं (खेलदैनिक) । नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि रोमाञ्चक जित हात पारेको छ ।


पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायो - Khel Dainik

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायो

भाद्र १४, २०७४

काठमाडौं (खेलैदनिक) । नेपालले बंगलादेशलाई पहिलो मैत्रिपूर्ण भलिबल खेलमा मंगलवार ३–१ को सेटमा हराएको छ ।


डिफेन्डिङ च्याम्पियन शिवम् डायमण्ड र पुलिस सेमिफाइनलमा - Khel Dainik

डिफेन्डिङ च्याम्पियन शिवम् डायमण्ड र पुलिस सेमिफाइनलमा

भाद्र ६, २०७४

पोखरा (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


रेडबुल राष्ट्रिय महिला भलिबल भोलिदेखि - Khel Dainik

रेडबुल राष्ट्रिय महिला भलिबल भोलिदेखि

भाद्र ५, २०७४

पोखरा (खेलदैनिक) । महिलाहरुको महान पर्व तिजको अवसरमा पोखराको लामाचौरमा छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता भोलिदेखि शुरु हुँदैछ ।


डच भलिबल प्रशिक्षक म्याट स्वदेश फर्कदै - Khel Dainik

डच भलिबल प्रशिक्षक म्याट स्वदेश फर्कदै

भाद्र ४, २०७४

काठमाडौं (खेलदैनिक) । नेपालमा प्रशिक्षण दिन आएको नेदरल्यान्डका चर्चित भलिबल प्रशिक्षक म्याट भान विजल स्वदेश फर्कने भएका छन् ।


पोखरामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने - Khel Dainik

पोखरामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

श्रावण १९, २०७४

पोखरा (खेलदैनिक) । महिलाहरुको महान तिज पर्वको अवसरमा यहि भाद्र ६ गतेदेखि पोखराको लामाचौरमा छैटौं राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।


राष्ट्रिय स्तरमा उमेरसमूहको भलिबल प्रतियोगितामा हुुने - Khel Dainik

राष्ट्रिय स्तरमा उमेरसमूहको भलिबल प्रतियोगितामा हुुने

श्रावण १५, २०७४

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलको पहिचान बनाएको भलिबलतर्फ यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने भएको छ ।


डच भलिबल संघसँग पाँच बुँदे सम्झौता - Khel Dainik

डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

श्रावण ९, २०७४

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन नेपाल आएका नेदरल्यान्डका प्रशिक्षक म्याट भान विजललाई स्वागत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले स्वागत गरे । प्रशिक्षक विजल र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेल सोमबार विहान नेपाल आएका हुन् ।


Page 1 of 812345...Last »
Loading...