भलिबल
राष्ट्रिय क्लब लिग भलिबल चैतमा
काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।
नेपाली भलिबले पायो स्पेनिस ब्राण्ड केल्मेको साथ
काठमाडौं (खेलदैनिक) । खेल सामाग्री उत्पादक संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ ।
भलिबलका प्रतिभा र ईम सम्मानित
काठमाडौं (खेलदैनिक) । नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईम बहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट आईतबार सम्मानित भएका छन् ।
भलिबलमा प्रतिभावन खेलाडीको घोषणा
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ ।
भलिबलका गुरु रिमालप्रति श्रद्धाञ्जली
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामाग्री हस्तान्तरण
काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् ।
‘विश्वास कहिले टुट्न दिने छैन’– सिलवाल
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।
भलिबल मुख्य प्रशिक्षकमा सिंह
काठमाडौं (खेलदैनिक) । भलिबलको मुख्य प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् ।
भलिबलका बिनिता र चन्द्रलाई सम्मान
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् ।
बेनीमा राष्ट्रिय महिला भलिबल शुरु हुँदै
बेनी (खेलदैनिक) । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ ।