Tag Archives: featured

लिभरपुलको साँघुरो जित, न्युक्यास पनि सफल - TexasNepal

लिभरपुलको साँघुरो जित, न्युक्यास पनि सफल

Feb 13, 2022

काठमाडौं (एजेन्सी) । यस सिजन लिग उपाधि होड मै रहेको लिभरपुलले प्रिमियर लिगतर्फ आइतबार बर्नली विरुद्ध १–० को साँघुरो जित निकालेको छ ।


घरमै रोकियो म्यानचेष्टर युनाइटेड - TexasNepal

घरमै रोकियो म्यानचेष्टर युनाइटेड

Feb 12, 2022

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा यस सिजन एकनासको प्रदर्शन गर्न नसकिरहेको म्यानचेष्टर युनाइटेडले शनिबार साउथाम्पटनसँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।


लाम्पार्ड र कोल फेरि एक साथ - TexasNepal

लाम्पार्ड र कोल फेरि एक साथ

Feb 4, 2022

काठमाडौं (एजेन्सी) । दुई इङलिस लिजेण्डरी फुटबलर फ्रान्क लाम्पार्ड र एश्ली कोल फेरि एक साथ काम गर्ने पक्का भएको छ ।


उपाधिका लागि सलाह र मानेको भिडन्त - TexasNepal

उपाधिका लागि सलाह र मानेको भिडन्त

Feb 4, 2022

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित अफ्रिका कप अफ नेशन्सको फाइनलमा गत संस्करणको उपविजेता सेनेगल र इजिप्ट भिड्ने पक्का भएको छ ।


भारतीय टोलीका ८ सदस्यमा कोरोना संक्रमण - TexasNepal

भारतीय टोलीका ८ सदस्यमा कोरोना संक्रमण

Feb 3, 2022

काठमाडौं (एजेन्सी) । वेस्ट इण्डिज विरुद्ध ६ फेब्रुअरीदेखि शुरु हुन गईरहेको एकदिवसीय सिरिज अघि भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ ।


म्यानचेष्टर युनाइटेडका ग्रीनवुड जमानतमा रिहा - TexasNepal

म्यानचेष्टर युनाइटेडका ग्रीनवुड जमानतमा रिहा

Feb 2, 2022

काठमाडौं (एजेन्सी) । चर्चित फुटबल क्लब म्यानचेष्टर युनाइटेडका युवा फुटबलर मेसन ग्रीनवुड जमानतमा रिहा भएका छन् ।


औबमेयाङको स्थानान्तरण बार्सिलोनाद्वारा पुष्टी - TexasNepal

औबमेयाङको स्थानान्तरण बार्सिलोनाद्वारा पुष्टी

Feb 2, 2022

काठमाडौं (एजेन्सी) । चर्चित गाबोन स्ट्राईकर पिएरे एमरिक औबमेयाङलाई अनुवन्ध गरेको कुरा बार्सिलोनाले बुधबार आधिकारिक रुपमा पुष्टी गरेको छ ।


दक्षिण कोरिया फिफा विश्वकपका लागि छनौट - TexasNepal

दक्षिण कोरिया फिफा विश्वकपका लागि छनौट

Feb 1, 2022

काठमाडौं (एजेन्सी) । एसियाली फुटबलमा आफूलाई महाशक्तिका रुपमा उभ्याईरहेको दक्षिण कोरिया पनि यसै बर्ष कतारमा हुने प्रतिष्ठित फिफा विश्वकपका लागि छनौट भएको छ ।


इरान फिफा विश्वकपका लागि छनौट - TexasNepal

इरान फिफा विश्वकपका लागि छनौट

Jan 28, 2022

काठमाडौं (एजेन्सी) । एसियन महारथी इरानले यसै बर्ष कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।


पिएसजीका लागि रेमोसको डेब्यु गोल (भिडियोसहित) - TexasNepal

पिएसजीका लागि रेमोसको डेब्यु गोल (भिडियोसहित)

Jan 24, 2022

काठमाडौं (एजेन्सी) । स्पेनिस लिजेण्डरी डिफेन्डर सर्जियो रेमोसले आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि आइतबार डेब्यु गोल गरेका छन् ।