Tag Archives: featured

फेडरर र नाडाल युएस ओपनको क्वाटरफाइनलमा - TexasNepal

फेडरर र नाडाल युएस ओपनको क्वाटरफाइनलमा

Sep 5, 2017

एजेन्सी । बर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिस प्रतियोगितामा दुई दिग्गज खेलाडी राफेल नाडाल र रोजर फेडरर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


म्यानचेष्टर युनाइटेडमा दिइन्थ्यो रोनाल्डोलाई कठोर अभ्यास - TexasNepal

म्यानचेष्टर युनाइटेडमा दिइन्थ्यो रोनाल्डोलाई कठोर अभ्यास

Sep 5, 2017

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका पूर्वप्रशिक्षक टोनी कोटोनले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई ओल्ड ट्राफोर्डमा रहँदा कडा प्रशिक्षण दिने गरिएको खुलासा गरेका छन् ।


विश्वकप छनौटमा इङल्याण्डको सम्भावना बलियो (भिडियो सहित) - TexasNepal

विश्वकप छनौटमा इङल्याण्डको सम्भावना बलियो (भिडियो सहित)

Sep 5, 2017

एजेन्सी । आगामी वर्ष हुने रसिया विश्वकपका लागि जारी युरोपियन छनौट अन्तरगत बलियो प्रत्याशी इङल्याण्डले विश्वकप छनौटका लागि आफ्नो सम्भावना बलियो बनाएको छ ।


काउटिन्होलाई बार्सा पठाउन लिभरपुलले कुनै सम्झौता नगर्ने - TexasNepal

काउटिन्होलाई बार्सा पठाउन लिभरपुलले कुनै सम्झौता नगर्ने

Sep 4, 2017

एजेन्सी । चर्चित इङलिस क्लब लिभरपुलले आफ्ना स्टार मिडफिल्डर फिलिपे काउटिन्होलाई आगामी ट्रान्सफर सिजनमा बार्सिलोना पठाउन कुनै सम्झौता नगर्ने बताएको छ ।


कमाईको मामिलामा पनि अगाडी छन् रोनाल्डो - TexasNepal

कमाईको मामिलामा पनि अगाडी छन् रोनाल्डो

Sep 4, 2017

एजेन्सी । पोर्चुगल र रियल मेड्रिडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डाको चर्चा उनको खेलशैली, उनको टिम, उनले जितेको अवार्ड र उपाधिसँगै उनले कमाउने पैसाले पनि पाउने गर्दछ ।


के अर्को सिजन बार्सिलोना छोडलान् त मेसी ? - TexasNepal

के अर्को सिजन बार्सिलोना छोडलान् त मेसी ?

Sep 4, 2017

एजेन्सी । फुटबलको दुनियाँमा कहिलेकाहिं हल्ला पनि यति महत्वपूर्ण भईदिन्छ कि जति एउटा खेलाडीलाई खेलमा गोल गर्नु जति महत्वपूर्ण हुन्छ ।


बेल्जियम विश्वकपका लागि छनौट (भिडियो सहित) - TexasNepal

बेल्जियम विश्वकपका लागि छनौट (भिडियो सहित)

Sep 4, 2017

एजेन्सी । आगामी वर्ष हुने रसिया विश्वकपको युरोपियन छनौट अन्तरगत समूह एच बाट बेल्जियम विश्वकपका लागि छनौट भएको छ ।


श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा भारतको व्हाईवाश - TexasNepal

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा भारतको व्हाईवाश

Sep 4, 2017

एजेन्सी । पाँचौं एकदिवसीयमा पनि जित हात पार्दै भारतद्वारा श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला ५–० ले व्हाईटवाश गरेको छ ।


चेल्सी स्क्वायडमा कोस्टाको कमब्याक - TexasNepal

चेल्सी स्क्वायडमा कोस्टाको कमब्याक

Sep 3, 2017

एजेन्सी । ट्रान्सफर विन्डोको समयमा आफ्नो पूर्व क्लब एथलेटिको मेड्रिड फर्किन चाहेका स्पेनी फरवार्ड डिएगो कोस्टाले चेल्सीको प्रिमियरशिप टोलीमा पूर्नआगमन गरेका छन् ।


“रोनाल्डो राम्रो खेलाडी हुन्, तर मेसीसँग तुलना गर्नु गलत” - TexasNepal

“रोनाल्डो राम्रो खेलाडी हुन्, तर मेसीसँग तुलना गर्नु गलत”

Sep 3, 2017

एजेन्सी । बार्सिलोनाका पूर्व कप्तान तथा मिडफिल्डर जावी हर्नान्डेजका अनुसार लियोनल मेसीको तुलना अरु खेलाडीसँग गर्न नहुने बताउँछन् ।