Tag Archives: featured

तुरीन आइपुगे किर्तिमानी डिफेन्डर, रोनाल्डो पछि क्लबको दोस्रो महँगा खेलाडी - TexasNepal

तुरीन आइपुगे किर्तिमानी डिफेन्डर, रोनाल्डो पछि क्लबको दोस्रो महँगा खेलाडी

Jul 17, 2019

एजेन्सी । डच क्लब एजाक्सबाट इटालियन च्याम्पियन युभेन्ट्समा आफ्नो आफ्नो स्थानान्तरण पूरा गर्न डच युवा स्टार म्याथिज डि लिट इटालियन शहर तुरीन आइपुगेका छन् ।


पूर्व म्यानचेष्टर युनाइटेड मिडफिल्डर शेफिल्डमा आवद्ध - TexasNepal

पूर्व म्यानचेष्टर युनाइटेड मिडफिल्डर शेफिल्डमा आवद्ध

Jul 16, 2019

एजेन्सी । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको शेफिल्ड युनाइटेडले म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी रावेल मोरिसनलाई एक बर्षका लागि अनुबन्ध गरेको छ ।


प्रि–सिजन टुर ; आर्सनलको सुखद शुरुवात (भिडियोसहित)) - TexasNepal

प्रि–सिजन टुर ; आर्सनलको सुखद शुरुवात (भिडियोसहित))

Jul 16, 2019

एजेन्सी । प्रि–सिजन टुरका लागि हाल अमेरिकामा रहेको इङलिस क्लब आर्सनलले जितका साथ सिजनको सुखद शुरुवात गरेको छ ।


अन्ततः नेमारले पिएसजीसँग भने “क्लब छोड्न चाहन्छु” - TexasNepal

अन्ततः नेमारले पिएसजीसँग भने “क्लब छोड्न चाहन्छु”

Jul 16, 2019

एजेन्सी । ब्राजिलियन स्टार नेमारले आफ्नो वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई क्लब छोड्न चाहेको कुरा बताएको स्काई स्पोर्टसले जनाएको छ ।


इभर्टनले भित्रायो सिटीको इङलिस मिडफिल्डर - TexasNepal

इभर्टनले भित्रायो सिटीको इङलिस मिडफिल्डर

Jul 16, 2019

एजेन्सी । इभर्टनले म्यानचेष्टर सिटीका इङलिस मिडफिल्डर फाबियन डेल्फलाई तीन बर्षका लागि अनुबन्ध गरेको छ ।


यु–१९ युरो : फ्रान्सको प्रभावशाली शुरुवात (भिडियोसहित) - TexasNepal

यु–१९ युरो : फ्रान्सको प्रभावशाली शुरुवात (भिडियोसहित)

Jul 16, 2019

एजेन्सी । अर्मेनियामा जारी युइएफए यु–१९ युरो च्याम्पियनसिपतर्फ समूह बी मा रहेको दावेदार टोली फ्रान्सले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


‘टिम अफ द टुर्नामेन्ट’मा पनि इङल्याण्ड कै वर्चश्व - TexasNepal

‘टिम अफ द टुर्नामेन्ट’मा पनि इङल्याण्ड कै वर्चश्व

Jul 15, 2019

एजेन्सी । क्रिकेट विश्वकपको समापन लगतै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पुरुषतर्फको विश्व–११ क्रिकेट टोलीको घोषणा गरेको छ ।


चेल्सीका उदयीमान युवा स्टारले गरे लामो सम्झौता - TexasNepal

चेल्सीका उदयीमान युवा स्टारले गरे लामो सम्झौता

Jul 15, 2019

एजेन्सी । लण्डन क्लब चेल्सीका युवा स्टार मेसन माउण्टले क्लबसँग थप पाँच बर्षको नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


मोड्रिक र डियाजले आफ्नो नम्बर दिन नमानेपछि हजार्डले पाए नयाँ ‘आइकनिक’ नम्बर - TexasNepal

मोड्रिक र डियाजले आफ्नो नम्बर दिन नमानेपछि हजार्डले पाए नयाँ ‘आइकनिक’ नम्बर

Jul 15, 2019

एजेन्सी । बेल्जियन स्टार इडन हजार्डले रियल मेड्रिडमा इङलिस लिजेण्ड डेभिड बेकह्यामले प्रयोग गरेको आइकनिक जर्सी नम्बर २३ प्रयोग गर्ने भएका छन् ।


आफ्नो स्थानान्तरणबारे ग्रीजम्यानले मुख खोले - TexasNepal

आफ्नो स्थानान्तरणबारे ग्रीजम्यानले मुख खोले

Jul 15, 2019

एजेन्सी । यसै साता एटलेटिको मेड्रिडबाट १२० मिलियन युरोको बायआउट क्लजसहित बार्सिलोनामा आवद्ध भएका फ्रेन्च फरवार्ड एन्टोइन ग्रीजम्यानले आफ्नो स्थानान्तरणबारे मुख खोलेका छन् ।