Tag Archives: featured

रेफ्रीलाई धकेलेकोमा रिबेरीले मागे माफी - TexasNepal

रेफ्रीलाई धकेलेकोमा रिबेरीले मागे माफी

Oct 28, 2019

एजेन्सी । फ्रेन्च मिडफिल्डर फ्रान्क रिबेरीले म्याच अफिसियललाई धकेलेको घट्नाप्रति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माफी मागेका छन् ।


फिफा यु–१७ विश्वकप : नेदरल्याण्डसमाथि जापानको प्रभावशाली जित - TexasNepal

फिफा यु–१७ विश्वकप : नेदरल्याण्डसमाथि जापानको प्रभावशाली जित

Oct 28, 2019

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितातर्फ एसियन पावर हाउस जापानले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


एल क्लासिको” रोकिदा ग्रनाडा शिर्ष स्थानमा उक्लियो - TexasNepal

एल क्लासिको” रोकिदा ग्रनाडा शिर्ष स्थानमा उक्लियो

Oct 28, 2019

एजेन्सी । बार्सिलोनामा जारी हिंसात्मक आन्दोलनका कारण बार्सिलोना र रियल मेड्रिडबीच हुने भनिएको एल क्लासिको स्थगित भएपछि त्यसको फाईदा नवआगन्तुक टोली ग्रनाडाले उठाएको छ ।


शानदार जितका साथ पिएसजीलाई ८ अंकको अग्रता (भिडियोसहित) - TexasNepal

शानदार जितका साथ पिएसजीलाई ८ अंकको अग्रता (भिडियोसहित)

Oct 28, 2019

एजेन्सी । फ्रेन्च लिग वानमा यस सिजन पनि उत्कृष्ट लयमा देखिएको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उत्कृष्ट जितका साथ अंकतालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ ।


एनफिल्डमा लिभरपुलको उत्कृष्ट पूनरागमन (भिडियोसहित) - TexasNepal

एनफिल्डमा लिभरपुलको उत्कृष्ट पूनरागमन (भिडियोसहित)

Oct 28, 2019

एजेन्सी । खेल शुरु भएको पहिलो मिनटमै गोल खान पुगेको लिभरपुलले इङलिस प्रिमियर लिगमा आइतबार राती उत्कृष्ट पूनरागमन गर्दै अंकतालिकामा ६ अंकको अग्रतालाई निरन्तरता दिएको छ ।


पपुवा न्युगिनी पहिलोपटक टि–२० विश्वकपका लागि छनौट - TexasNepal

पपुवा न्युगिनी पहिलोपटक टि–२० विश्वकपका लागि छनौट

Oct 27, 2019

एजेन्सी । समूह चरणको अन्तिम खेलमा केन्यालाई ४५ रनले हराउँदै पपुवा न्युगिनी आगामी बर्ष अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ ।


एएफसी यु १९ महिला च्याम्पियनसिप : उत्तर कोरियासँग अष्ट्रेलिया स्तब्ध - TexasNepal

एएफसी यु १९ महिला च्याम्पियनसिप : उत्तर कोरियासँग अष्ट्रेलिया स्तब्ध

Oct 27, 2019

एजेन्सी । आइतबारदेखि थाइल्याण्डमा शुरु एएफसी यु १९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितातर्फ उत्तर कोरिया र भियतनामले विजयी शुरु गरेका छन् ।


फिफा यु–१७ विश्वकप शुरु, आयोजक ब्राजीलको उत्कृष्ट शुरुवात - TexasNepal

फिफा यु–१७ विश्वकप शुरु, आयोजक ब्राजीलको उत्कृष्ट शुरुवात

Oct 27, 2019

एजेन्सी । शनिबारदेखि शुरु फिफा यु–१७ विश्वकपको १८औं संस्करणमा आयोजक ब्राजीलले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


जन्मदिन मै वार्नरको ‘डेब्यु’ शतक, अष्ट्रेलियाको फराकिलो जित - TexasNepal

जन्मदिन मै वार्नरको ‘डेब्यु’ शतक, अष्ट्रेलियाको फराकिलो जित

Oct 27, 2019

एजेन्सी । श्रीलंका विरुद्ध पहिलो अन्तर्राष्ट्रिय टि२० म्याचमा डेभिड वार्नरले डेब्यु शतक पूरा गरेपछि अष्ट्रेलियाले आइतबार उत्कृष्ट जित हात पारेको छ ।


बार्सासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लियो एटलेटिको - TexasNepal

बार्सासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लियो एटलेटिको

Oct 27, 2019

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती जितको खडेरी तोड्दै एटलेटिको मेड्रिड लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।