Tag Archives: featured

युभेन्टसका युवा स्ट्राइकर इभर्टनमा आवद्ध - TexasNepal

युभेन्टसका युवा स्ट्राइकर इभर्टनमा आवद्ध

Aug 4, 2019

एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्सका युवा स्ट्राइकर मोइसे किन प्रिमियर लिग क्लब इभर्टटनमा आवद्ध भएका छन् ।


सिटीद्वारा कम्युनिटी शिल्डको उपाधि रक्षा (भिडियोसहित) - TexasNepal

सिटीद्वारा कम्युनिटी शिल्डको उपाधि रक्षा (भिडियोसहित)

Aug 4, 2019

एजेन्सी । रोमाञ्चक जितका साथ साविक विजेता म्यानचेष्टर सिटीले यस बर्षको एफए कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ ।


कम्युनिटी शिल्ड : पहिलो हाफसम्म सिटी अगाडी - TexasNepal

कम्युनिटी शिल्ड : पहिलो हाफसम्म सिटी अगाडी

Aug 4, 2019

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनको शुरुवात हुनु अघि हुने यस बर्षको प्रतिष्ठित एफए कम्युनिटी शिल्डतर्फ म्यानचेष्टर सिटी र लिभरपुलबीचको खेलमा पहिलो हाफसम्म सिटी १–० ले अगाडी छ ।


एफए कम्युनिटी शिल्ड आज, सिटी र लिभरपुलको शो पिस भिडन्त - TexasNepal

एफए कम्युनिटी शिल्ड आज, सिटी र लिभरपुलको शो पिस भिडन्त

Aug 4, 2019

एजेन्सी । इङल्याण्डको प्रतिष्ठित र पूरानो मध्ये एक एफए कम्युनिटी शल्डि आज लण्डन स्थित वेम्बली मैदानमा हुँदैछ ।


बोलिभियामाथि भारतको शानदार जित - TexasNepal

बोलिभियामाथि भारतको शानदार जित

Aug 4, 2019

एजेन्सी । स्पेनमा जारी कोटिफ कप महिला फुटबल खेलिरहेको भारतीय महिला फुटबल टोलीले आफनो दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्रय बोलिभियामाथि ३–१ को शानदार जित हात पारेको छ ।


पहिलो टि–२० मा भारत सफल, डेब्यु खेलमै सैनीको सनसनी - TexasNepal

पहिलो टि–२० मा भारत सफल, डेब्यु खेलमै सैनीको सनसनी

Aug 3, 2019

एजेन्सी । क्यारिबियन भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले शनिबार फ्लोरिडामा सम्पन्न पहिलो टि–२० म्याचमा वेस्ट इण्डिजलाई ४ विकेटले हराएको छ ।


एम्बाप्पेले नेमारलाई टिमसँगै फोटो खिच्न नदिएपछि…. (भिडियोसहित) - TexasNepal

एम्बाप्पेले नेमारलाई टिमसँगै फोटो खिच्न नदिएपछि…. (भिडियोसहित)

Aug 3, 2019

एजेन्सी । शनिबार चीनको शेन्झेनमा सम्पन्न फ्रेन्च सुपर कपको उपाधि किर्तिमानी लगातार सातौं पटक जितेको पेरिस सेन्ट जर्मेन (पिएसजी) को खुशियाली अहिले एउटा समाचारले छाँयामा परेको छ ।


पिएसजीलाई सिजनको पहिलो ट्रफी (भिडियोसहित) - TexasNepal

पिएसजीलाई सिजनको पहिलो ट्रफी (भिडियोसहित)

Aug 3, 2019

एजेन्सी । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो उपाधिका रुपमा ट्रफी डेस च्याम्पियन्स जितेको छ ।


विलियनले पाए चेल्सीको ‘आइकनिक’ नम्बर - TexasNepal

विलियनले पाए चेल्सीको ‘आइकनिक’ नम्बर

Aug 3, 2019

एजेन्सी । चर्चित लण्डन क्लब चेल्सीका लागि खेलिरहेका ब्राजिलियन स्टार विलियनले नयाँ सिजनको शुरुवातसँगै क्लबको आइकनिक जर्सी नम्बर १० पाएका छन् ।


जर्सीमा अटोग्राफ माग्न गएकालाई सिटी स्टार ब्राभोले किनिदिए घर - TexasNepal

जर्सीमा अटोग्राफ माग्न गएकालाई सिटी स्टार ब्राभोले किनिदिए घर

Aug 2, 2019

एजेन्सी । म्यानचेष्टर सिटीका चिलीयन स्टार गोलरक्षक क्लाउडियो ब्राभोले डरलाग्दो आगलागीमा परेर घर गुमाएका चार परिवारका लागि घर किनिदिएका छन् ।