Tag Archives: featured

आजमलाई पाकिस्तानी क्रिकेटको दोहोरो जिम्मेवारी - TexasNepal

आजमलाई पाकिस्तानी क्रिकेटको दोहोरो जिम्मेवारी

May 13, 2020

एजेन्सी । प ाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले अजहर अलीलाई टेष्ट तथा बाबर आजमलाई एकदिवसीय क्रिकेटको कप्तानी जिम्मेवारी सुम्पिएको छ ।


कोरोना विरुद्ध लड्न मेसीको सहयोग जारी - TexasNepal

कोरोना विरुद्ध लड्न मेसीको सहयोग जारी

May 12, 2020

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले महामारीका रुपमा विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न थप पाँच लाख युरो सहयोग गरेका छन् ।


इटालियन फुटबलरको १९ बर्षको उमेरमै निधन - TexasNepal

इटालियन फुटबलरको १९ बर्षको उमेरमै निधन

May 11, 2020

एजेन्सी । इटालियन क्लब एटलान्टाका १९ बर्षे मिडफिल्डर आन्द्रे रिनाल्डीको मस्तिष्कघातका कारण निधन भएको छ ।


इङल्याण्डमा १ जुनसम्म कुनै खेलकुद गतिविधी नहुने - TexasNepal

इङल्याण्डमा १ जुनसम्म कुनै खेलकुद गतिविधी नहुने

May 11, 2020

एजेन्सी । संयुक्त अधिराज्य (युके) सरकारको निर्णयअनुसार बेलायतमा कम्तिमा पनि १ जुनसम्म कुनेै व्यवसायीक खेलकुद गतिविधी नहुने निश्चित भएको छ ।


स्पेनमा पाँच खेलाडीमा कोरोना भाइरस - TexasNepal

स्पेनमा पाँच खेलाडीमा कोरोना भाइरस

May 10, 2020

एजेन्सी । एकल अभ्यासमा फर्किन पाउने घोषणा गरिएको साता दिन पनि राम्रोसँग बित्न नपाउँदै स्पेनका पाँच खेलाडीहरुमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।


सनको मिलिटरी सर्भिस पूरा, अवार्ड समेत जित्न सफल - TexasNepal

सनको मिलिटरी सर्भिस पूरा, अवार्ड समेत जित्न सफल

May 8, 2020

एजेन्सी । टोटेनह्याम हट्सपरका दक्षिण कोरियाली स्टार ह्युङ मिन–सनले आफ्नो देश दक्षिण कोरियाको नागरिकले गर्नुपर्ने अनिवार्य मिलिटरी सर्भिस पूरा गरेका छन् ।


विश्वविजेता कप्तान मोर्गन भन्छन “ओलम्पिकमा टि–१० क्रिकेट ठिक” - TexasNepal

विश्वविजेता कप्तान मोर्गन भन्छन “ओलम्पिकमा टि–१० क्रिकेट ठिक”

May 6, 2020

एजेन्सी । इङल्याण्डलाई ऐतिहासिक रुपमा पहिलोपटक आइसीसी क्रिकेट विश्वकपको उपाधि दिलाएका कप्तान इयोन मोर्गनले खेलकुदको कुम्भमेला ओलम्पिकमा क्रिकेट पनि सामेल गर्नुपर्ने बताएका छन् ।


नयाँ नियमसहित दक्षिण कोरियामा दुई महिनापछि फुटबल फर्कदै - TexasNepal

नयाँ नियमसहित दक्षिण कोरियामा दुई महिनापछि फुटबल फर्कदै

May 6, 2020

एजेन्सी । विश्व जगत नै कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त भइरहेको बेला एसियाली राष्ट्र दक्षिण कोरियामा दुई महिना पछि शुक्रबारदेखि फुटबल सिजन शुरु हुँदैछ ।


जर्मन बुण्डेसलिगा यसै महिना सुचारु हुन सक्ने - TexasNepal

जर्मन बुण्डेसलिगा यसै महिना सुचारु हुन सक्ने

May 6, 2020

एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस महामारीका कारण रोकिएको बुण्डेसलिगा यसै महिना सुचारु हुन सक्ने पुष्टी गरेकी छिन् ।


बार्सिलोनाका खेलाडीहरुको कोभिड–१९ परिक्षण गरिने - TexasNepal

बार्सिलोनाका खेलाडीहरुको कोभिड–१९ परिक्षण गरिने

May 5, 2020

एजेन्सी । स्पेनिस प्रशासनले देशका शिर्ष डिभिजन खेल्ने क्लबहरुलाइृ एकल अभ्यास गर्ने अनुमति दिए लगतै बार्सिलोनाले थप एक सचेतक कदम अघि सारेको छ ।