Tag Archives: featured
साँघुरो जितका साथ शिर्ष स्थानमा उक्लियो लिभरपुल
काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको उपाधि होडमै रहेको लिभरपुलले शनिबार साँघुरो जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा कब्जा जमाएको छ ।
सलाहले जिते प्रतिष्ठित अवार्ड
काठमाडौं (एजेन्सी) । लिभरपुलका इजिप्शियन स्टार मोहमद सलाहले इङल्याण्डको फुटबल राईटर्स एसोसिएशनले वार्षिक रुपमा प्रदान गर्ने प्रतिष्ठित वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
लिभरपुलमा क्लोपको सम्झौता लम्बियो
काठमाडौं (एजेन्सी) । लिभरपुल फुटबल क्लबको इतिहास मै सफलतम म्यानेजर मध्ये एकका रुपमा आफूलाई उभ्याएका जर्मन प्रशिक्षक योर्गन क्लोपले रेड्ससँगको सम्झौता थप लम्ब्याएका छन् ।
मर्सिसाईड डर्बीमा लिभरपुलको जित (भिडियोसहित)
काठमाडौं (एजेन्सी) । मर्सिसाईड डर्बीमा रोमाञ्चक जित निकाल्दै लिभरपुलले लिगतालिकामा लिगलिडर म्यानचेष्टर सिटीसँगको दुरी फेरि एक अंकमा छोट्याएको छ ।
सिटीको जितमा ग्याब्रिलको ह्याट्रिक
काठमाडौं (एजेन्सी) । ब्राजिलियन स्टार ग्याब्रिल जिसुसले ह्याट्रिक गरेको खेलमा म्यानचेष्टर सिटीले वाटफोर्डमाथि ४–१ को शानदार जित निकालेको छ ।
आर्सनलसँग निराश बन्यो म्यानचेष्टर
काठमाडौं (एजेन्सी) । पछिल्ला केही खेल यता थप खराब लयमा देखिएको म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा शनिबार आर्सनलसँग उसकै घरमा ३–१ ले पराजित भएको छ ।
लिग उपाधि नजिक बायर्न (भिडियोसहित)
काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगाको लिगलिडर बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।
फेरि चेल्सी र लिभरपुलको उपाधि भिडन्त, ब्लुजलाई बदला लिने अवसर
काठमाडौं (एजेन्सी) । इङलिस फुटबलमा चेल्सी र लिभरपुल यस सिजन दोस्रोपटक फाइनलमा भिड्ने तय भएको छ ।
सिटीलाई हराउँदै लिभरपुल फाइनलमा (भिडियोसहित)
काठमाडौं (खेलदैनिक) । सनसनीपूर्ण जितका साथ लिभरपुल प्रतिष्ठित इङलिस एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
रोनाल्डोको ह्याट्रिकमा म्यानचेष्टरको रोमाञ्चक जित (भिडियोसहित)
काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।