Tag Archives: featured

फिफा पुस्कास अवार्डको शर्ट लिस्ट घोषणा - TexasNepal

फिफा पुस्कास अवार्डको शर्ट लिस्ट घोषणा

Aug 19, 2019

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्षको प्रतिष्ठित फिफा पुस्कास अवार्डको शर्ट लिस्ट सार्वजनिक गरेको छ ।


फुटबलमा ब्राजिलियन महिला टोलीले बनायो विश्व किर्तिमान - TexasNepal

फुटबलमा ब्राजिलियन महिला टोलीले बनायो विश्व किर्तिमान

Aug 19, 2019

एजेन्सी । ब्राजिलियन महिला फुटबल टोली कोरिन्थीयन्सले टप फ्लाईट भिडन्तमा लगातार २७औं जित हात पार्ने पहिलो महिला फुटबल टोली बनेको छ ।


अमेरिकाकी मेडिसन बनिन् च्याम्पियन - TexasNepal

अमेरिकाकी मेडिसन बनिन् च्याम्पियन

Aug 19, 2019

एजेन्सी । अमेरिकाकी मेडिसन कीसले घरमै सम्पन्न सिनसिनाटी मास्टर्स टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छिन् ।


तीन बर्षपछि इटालियन सिरि ए मा फर्किए मारियो - TexasNepal

तीन बर्षपछि इटालियन सिरि ए मा फर्किए मारियो

Aug 19, 2019

एजेन्सी । गत सिजनको समापनसँगै क्लब विहीन बनेका इटालियन फरवार्ड मारियो बालोटेलीले नयाँ क्लब पाएका छन् ।


आल्वेसको ‘डेब्यु’ खेलमै निर्णायक गोल (भिडियोसहित) - TexasNepal

आल्वेसको ‘डेब्यु’ खेलमै निर्णायक गोल (भिडियोसहित)

Aug 19, 2019

एजेन्सी । यसै समर आफ्नो बाल्यकालदेखि नै समर्थन गर्दै आइरहेको क्लब साओ पाओलोमा आवद्ध भएका ब्राजिलियन स्टार डिफेन्डर डानी आल्वेसले क्लबका लागि डेब्यु खेलमै निर्णायक गोल गरेका छन् ।


एटलेटिकोको बिजयी शुरुवात (भिडियोसहित) - TexasNepal

एटलेटिकोको बिजयी शुरुवात (भिडियोसहित)

Aug 19, 2019

एजेन्सी । दुई खेलाडीले रातो कार्ड पाएको खेलमा स्पेनिस ला लिगातर्फ एटलेटिको मेड्रिडले जितका साथ नयाँ सिजनको शुरुवात गरेको छ ।


पिएसजीको अप्रत्याशित हार (भिडियोसहित) - TexasNepal

पिएसजीको अप्रत्याशित हार (भिडियोसहित)

Aug 19, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शुरुवाती अग्रता बनाएर पनि अप्रत्याशित हार बेहोरेको छ ।


घरमै रोकियो चेल्सी (भिडियोसहित) - TexasNepal

घरमै रोकियो चेल्सी (भिडियोसहित)

Aug 19, 2019

एजेन्सी । पहिलो खेलमा लज्जाजनक हार बेहोरेको चेल्सीले प्रिमियर लिगमा आइतबार जित नजिक पुगेर पनि घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।


चर्चित इङलिस लेफ्ट ब्याक कोलको सन्यास - TexasNepal

चर्चित इङलिस लेफ्ट ब्याक कोलको सन्यास

Aug 18, 2019

एजेन्सी । पूर्व इङल्याण्ड, आर्सनल र चेल्सीका स्टार लेफ्ट ब्याक डिफेन्डर एश्ले कोलले सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।


प्रिमियर लिगमा १२ बर्षपछि पहिलो जित (भिडियोसहित) - TexasNepal

प्रिमियर लिगमा १२ बर्षपछि पहिलो जित (भिडियोसहित)

Aug 18, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगको नव आगन्तुक टोली शेफिल्ड युनाइटेडले घरेलु मैदान ब्रमल लेनमा १२ बर्षपछि प्रिमियर लिगको पहिलो जित हात पारेको छ ।