Tag Archives: breaking
फिफा महिला विश्वकप : क्रिष्टियनीको ह्याट्रिकमा ब्राजीलको शानदार शुरुवात
एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा दावेदार मध्ये एक मानिएको ब्राजीलले शानदार शुरुवात गरेको छ ।
फिफा यु–२० विश्वकप : सेमिफाइनल समिकरण पूरा, दक्षिण कोरियाको सनसनी
एजेन्सी । पोल्याण्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
नेशन्स लिग : आफ्नै गल्तीले सेमिफाइनलमा हार्यो इङल्याण्ड
एजेन्सी । दावेदार मानिएको इङल्याण्ड आफ्नै गल्तीका कारण युइएफए नेशन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको छ ।
फिफा यु–२० विश्वकप : अर्जेन्टिना, फ्रान्स र जापान नकआउट चरणबाटै बाहिर
एजेन्सी । पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपमा अप्रत्याशित नतिजा आउने क्रम नकआउट चरणमा पनि जारी रहेको छ ।
क्रिकेट विश्वकप : पाकिस्तानको उत्कृष्ट पूनरागमन
एजेन्सी । आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग प्रतियोगिता कै सर्वाधिक कम योगफल बनाउँदै लज्जाजनक हार बेहोरेको पाकिस्तानले सोमबार उत्कृष्ट पूनरागमन गरेको छ ।
क्रिकेट विश्वकप : पहिलो खेलमै बंगलादेशको सनसनी
एजेन्सी । जारी आइसीसी क्रिकेट विश्वकपमा दक्षिण एसियाली राष्ट्र बंगलादेशले आफ्नो पहिलो खेलमै दावेदार मध्ये एक मानिएको दक्षिण अफ्रिकालाई हराएर प्रभावशाली शुरुवात गरेको छ ।
च्याम्पियन्स लिग : लिभरपुल छैठौंपटक च्याम्प्यिन (भिडियोसहित)
एजेन्सी । दुई इङलिस क्लबबीचको च्याम्पियन्स लिग फाइनल भिडन्तमा लिभरपुलले जित हात पार्दै उपाधिमाथि छैठौंपटक कब्जा जमाएको छ ।
क्रिकेट विश्वकप : न्युजिल्याण्डको शानदार जित
एजेन्सी । इङल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
फिफा यु–२० विश्वकप : अर्जेन्टिनालाई हराउँदै दक्षिण कोरिया पनि नकआउट चरणमा
एजेन्सी । प्रतियोगिताको दावेदार मध्ये एक मनिएको अर्जेन्टिनालाई हराउँदै एसियाली देश दक्षिण कोरिया पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
विश्वकपको पहिलो खेलमै धराशायी बन्यो पाकिस्तान
एजेन्सी । इङल्याण्डमा जारी आइसीसी क्रिकेट विश्वकपतर्फ पाकिस्तानले पहिलो खेलमै निकै कमजोर प्रदर्शन गर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।