Tag Archives: breaking

फिफा महिला विश्वकप : क्रिष्टियनीको ह्याट्रिकमा ब्राजीलको शानदार शुरुवात - TexasNepal

फिफा महिला विश्वकप : क्रिष्टियनीको ह्याट्रिकमा ब्राजीलको शानदार शुरुवात

Jun 9, 2019

एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा दावेदार मध्ये एक मानिएको ब्राजीलले शानदार शुरुवात गरेको छ ।


फिफा यु–२० विश्वकप : सेमिफाइनल समिकरण पूरा, दक्षिण कोरियाको सनसनी - TexasNepal

फिफा यु–२० विश्वकप : सेमिफाइनल समिकरण पूरा, दक्षिण कोरियाको सनसनी

Jun 9, 2019

एजेन्सी । पोल्याण्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।


नेशन्स लिग : आफ्नै गल्तीले सेमिफाइनलमा हार्यो इङल्याण्ड - TexasNepal

नेशन्स लिग : आफ्नै गल्तीले सेमिफाइनलमा हार्यो इङल्याण्ड

Jun 7, 2019

एजेन्सी । दावेदार मानिएको इङल्याण्ड आफ्नै गल्तीका कारण युइएफए नेशन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको छ ।


फिफा यु–२० विश्वकप : अर्जेन्टिना, फ्रान्स र जापान नकआउट चरणबाटै बाहिर - TexasNepal

फिफा यु–२० विश्वकप : अर्जेन्टिना, फ्रान्स र जापान नकआउट चरणबाटै बाहिर

Jun 5, 2019

एजेन्सी । पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपमा अप्रत्याशित नतिजा आउने क्रम नकआउट चरणमा पनि जारी रहेको छ ।


क्रिकेट विश्वकप : पाकिस्तानको उत्कृष्ट पूनरागमन - TexasNepal

क्रिकेट विश्वकप : पाकिस्तानको उत्कृष्ट पूनरागमन

Jun 4, 2019

एजेन्सी । आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग प्रतियोगिता कै सर्वाधिक कम योगफल बनाउँदै लज्जाजनक हार बेहोरेको पाकिस्तानले सोमबार उत्कृष्ट पूनरागमन गरेको छ ।


क्रिकेट विश्वकप : पहिलो खेलमै बंगलादेशको सनसनी - TexasNepal

क्रिकेट विश्वकप : पहिलो खेलमै बंगलादेशको सनसनी

Jun 3, 2019

एजेन्सी । जारी आइसीसी क्रिकेट विश्वकपमा दक्षिण एसियाली राष्ट्र बंगलादेशले आफ्नो पहिलो खेलमै दावेदार मध्ये एक मानिएको दक्षिण अफ्रिकालाई हराएर प्रभावशाली शुरुवात गरेको छ ।


च्याम्पियन्स लिग : लिभरपुल छैठौंपटक च्याम्प्यिन (भिडियोसहित) - TexasNepal

च्याम्पियन्स लिग : लिभरपुल छैठौंपटक च्याम्प्यिन (भिडियोसहित)

Jun 2, 2019

एजेन्सी । दुई इङलिस क्लबबीचको च्याम्पियन्स लिग फाइनल भिडन्तमा लिभरपुलले जित हात पार्दै उपाधिमाथि छैठौंपटक कब्जा जमाएको छ ।


क्रिकेट विश्वकप : न्युजिल्याण्डको शानदार जित - TexasNepal

क्रिकेट विश्वकप : न्युजिल्याण्डको शानदार जित

Jun 1, 2019

एजेन्सी । इङल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


फिफा यु–२० विश्वकप : अर्जेन्टिनालाई हराउँदै दक्षिण कोरिया पनि नकआउट चरणमा - TexasNepal

फिफा यु–२० विश्वकप : अर्जेन्टिनालाई हराउँदै दक्षिण कोरिया पनि नकआउट चरणमा

Jun 1, 2019

एजेन्सी । प्रतियोगिताको दावेदार मध्ये एक मनिएको अर्जेन्टिनालाई हराउँदै एसियाली देश दक्षिण कोरिया पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।


विश्वकपको पहिलो खेलमै धराशायी बन्यो पाकिस्तान - TexasNepal

विश्वकपको पहिलो खेलमै धराशायी बन्यो पाकिस्तान

May 31, 2019

एजेन्सी । इङल्याण्डमा जारी आइसीसी क्रिकेट विश्वकपतर्फ पाकिस्तानले पहिलो खेलमै निकै कमजोर प्रदर्शन गर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।