Tag Archives: breaking

फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील च्याम्पियन - TexasNepal

फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील च्याम्पियन

Nov 18, 2019

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि आयोजक ब्राजीलले नै जितेको छ ।


रोनाल्डोको गोलसँगै पोर्चुगल युरोका लागि छनौट - TexasNepal

रोनाल्डोको गोलसँगै पोर्चुगल युरोका लागि छनौट

Nov 17, 2019

एजेन्सी । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले करियर कै ९९औं अन्तर्राष्ट्रिय गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल आगामी बर्ष हुन गईरहेको प्रतिष्ठित युइएफए युरोका लागि छनौट भएको छ ।


फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील पनि सेमिफाइनलमा, स्पेनको फराकिलो हार - TexasNepal

फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील पनि सेमिफाइनलमा, स्पेनको फराकिलो हार

Nov 12, 2019

एजेन्सी । उपाधिको दावेदार मध्ये एक मानिएको आयोजक ब्राजील पनि जारी फिफा यु–१७ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


नागपुरमा दिपक नायक बन्दा भारतलाई सिरिज - TexasNepal

नागपुरमा दिपक नायक बन्दा भारतलाई सिरिज

Nov 11, 2019

एजेन्सी । दिपक चाहरले अन्तर्राष्ट्रिय टि–२० कै उत्कृष्ट बलिङ फिगर बनाएपछि भारतले बंगलादेशविरुद्धको टि–२० सिरिज २–१ ले जित्न सफल भएको छ ।


एएफसी यु–१९ महिला च्याम्पियनसिपमा जापानको ‘ह्याट्रिक’ - TexasNepal

एएफसी यु–१९ महिला च्याम्पियनसिपमा जापानको ‘ह्याट्रिक’

Nov 11, 2019

एजेन्सी । थाइल्याण्डमा सम्पन्न यस बर्षको एएफसी यु–१९ महिला च्याम्पियनसिपको उपाधिमाथि एसियन पावर हाउस जापानले ह्याट्रिक जमाएको छ ।


पपुवा न्युगिनी पहिलोपटक टि–२० विश्वकपका लागि छनौट - TexasNepal

पपुवा न्युगिनी पहिलोपटक टि–२० विश्वकपका लागि छनौट

Oct 27, 2019

एजेन्सी । समूह चरणको अन्तिम खेलमा केन्यालाई ४५ रनले हराउँदै पपुवा न्युगिनी आगामी बर्ष अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ ।


डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट - TexasNepal

डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट

Sep 3, 2019

एजेन्सी । जारी प्रतिष्ठित युएस ओपन टेनिसको महिला एकलतर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।


रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी - TexasNepal

रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी

Aug 30, 2019

एजेन्सी । लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाईकले प्रतिष्ठित युइएफए प्लेयर अफ द इयरको अवार्ड जितेका छन् ।


च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा - TexasNepal

च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा

Aug 29, 2019

एजेन्सी । युरोपको क्लबस्तरीय फुटबलको सबैभन्दा ठूलो भिडन्त युइएफए च्याम्पियन्स लिग २०१९–२० को समूहगत ड्र बिहीबार निकालिएको छ ।


भारतीय क्रिकेटर श्रीसान्तमाथि लागेको आजिवन प्रतिबन्ध घट्यो - TexasNepal

भारतीय क्रिकेटर श्रीसान्तमाथि लागेको आजिवन प्रतिबन्ध घट्यो

Aug 20, 2019

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले चर्चित बलर एस. श्रीसन्तमाथि लगाएको आजिवन प्रतिबन्ध घटाएर सात बर्षमा झारेको छ ।