Tag Archives: breaking
एटलेटिको विरुद्ध चेल्सीलाई अग्रता (भिडियोसहित)
एजेन्सी । फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले सुन्दर एक्रोबेटिक गोल गरेपछि च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा चेल्सीले एकलेटिको मेड्रिड विरुद्ध १–० को महत्वपुर्ण जित हात पारेको छ ।
सिटीका लागि स्टर्लिङको निर्णायक गोल (भिडियोसहित)
एजेन्सी । १५ डिसेम्बर यता प्रिमियर लिगमा अंक नगुमाएको लिगलिडर म्यानचेष्टर सिटीले आइतबार राती आर्सनलमाथि १–० को साँघुरो जित निकाल्दै आफ्नो अपराजित यात्रा र शिर्षतालाई कायम राखेको छ ।
मिलान डर्बीमा इन्टरको दबदबा (भिडियोसहित)
एजेन्सी । इटालियन सिरि ए तर्फ आइतबार मिलान डर्बीमा इन्टर मिलानले शानदार जित हात पार्दै लिगतालिकामा आफ्नो शिर्षतालाई स्पष्ट ४ अंकको अग्रतामा समेत बढाएको छ ।
बुण्डेसलिगामा बायर्न पराजित (भिडियोसहित)
एजेन्सी । जर्मन बुण्डेसलिगामा आफ्नो वर्चश्व कायम राखेको साविक विजेता बायर्न म्युनिखले शनिबार राती फ्रान्कफर्टसँग १–२ को निराशाजनक हार बेहोरेको छ ।
मर्सिसाईड डर्बीमा लिभरपुलको हार (भिडियोसहित)
एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार राती मर्सिसाईड डर्बीका रुपमा भएको रोमाञ्चक भिडन्तमा साविक विजेता लिभरपुलले शहरी प्रतिद्वन्द्वी इभर्टनसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको छ ।
लिगलिडर एटलेटिको स्तब्ध (भिडियोसहित)
एजेन्सी । यस सिजन स्पेनिस ला लिगामा उत्कृष्ट लयमा रहेको लिगलिडर एटलेटिको मेड्रिडले शनिबार राती लेभान्टेसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको छ ।
ओसाकालाई चौथो ग्राण्डस्लाम उपाधि
एजेन्सी । जापानकी नाओमी ओसाकाले करियरको चौथो ग्राण्डस्लामका रुपमा प्रतिष्ठित अष्ट्रेलियन ओपनतर्फ महिला एकलतर्फको उपाधि जित्न सफल भएकी छिन् ।
बुडापेस्टमा लिभरपुलको महत्वपूर्ण अवे जित (भिडियोसहित)
एजेन्सी । च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा इङलिस क्लब लिभरपुलले पनि महत्वपूर्ण अवे जित हात पारेको छ ।
क्याम्प नोउमा एम्बाप्पेको ह्याट्रिक (भिडियोसहित)
एजेन्सी । प्रतिष्ठित च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा बार्सिलोना विरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ ।
लिगलिडर मिलान र युभेन्टसको हार
एजेन्सी । इटालियन सिरि ए तर्फ दुई दावेदार टोली एसी मिलान र युभेन्टसले आ–आफ्नो खेलमा शनिबार राती स्तब्धपुर्ण हार बेहोरेका छन ।