तेक्वान्दो संघ धुनुषामा लामा

धनुषा (खेलदैनिक) । धनुषा जिल्ला तेक्वान्दो संघको तेश्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए ।

अबुलकुमार झा, सन्दिप मण्डल, निशान लामा, नविना सुन्दास, दिनेश राना मगर, राज लामा र पूर्णबहादुर योञ्जन सदस्यमा चयन भए ।


प्रतिक्रिया दिनुहोस

Loading...