नेपाल सफल

जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा नेपालले जित हात पारेको छ ।

नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० ले पराजित गरेको अखिल नेपाल लनटेनिस संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...