टेबलटेनिसमा राजेन्द्र र सन्ध्या पहिलो

काठमाडौं १२ चैत / खेल मण्डल (एनआरटी) को ८२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रथम प्रो. बालकृष्णमान सुवाल टेबलटेनिस प्रतियोगितामा राजेन्द्र कपाली पुरुष एकलमा पहिलो शनिबार पहिलो भएका छन् ।

राजेन्द्रले फाइनलमा प्रज्ज्वलकान्त मैनालीलाई २–० ले पराजित गरे । महिला एकलको फाइनलमा सन्धया शाक्यले प्रेमिता डंगोललाई सोझो सेटमा २–० ले हराइन् । ५५ वर्षमाथिको पुरुष एकलमा विनय सिंहलाई हराएर किरण श्रष्ठ च्याम्पियन बने । प्रतियोतिामा कूल ५२ खेलाडीले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...