पूर्व नेपाल नम्बर एक टेबल टेनिस खेलाडी गोथे ट्रकको ठक्करबाट घाइते

काठमाडौं (खेलदैनिक( । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव एवंम् पूर्व नेपाल नम्बर एक टेबल टेनिस खेलाडी शिवसुन्दर गोथे सडक दुर्घट्नामा परेका छन् ।

उनलाई बुधबार मिनी ट्रकको ठक्करले ठक्कर दिएपछि गम्भिर घाइते भएका छन् । हाल उनको बी एण्ड बी अस्पतालमा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...