भारोत्तलन
सञ्जुलाई अन्तिम श्रद्धान्जली
काठमाडौं (खेलदैनिक) । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरियो ।
भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट
काठमाडौं (खेलदैनिक) । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष÷महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।
पौष २७ देखि राष्ट्रिय भारोत्तोलन
काठमाडौं (खेलदैनिक) । नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।
भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा
काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ
अनिता र राजलाई पावरलिफ्टिङ्ग उपाधी
काठमाडौं (खेलदैनिक) । अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन् ।
राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा
काठमाडौं (खेलदैनिक) । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जनाएको छन् ।
भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान
काठमाडौं (खेलदैनिक) । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ
मन्डे र लक्ष्मी पनि नगदसहित सम्मानित
काठमाडौं (खेलदैनिक) । शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रममा सागका दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ तथा सागका रजत पदक बिजेता भारोत्तोलनकी लक्ष्मी बन सम्मान गरेको छ ।
१३औं सागः भारोत्तोलनमा नेपालको सुखद समापन
पोखरा (खेलदैनिक) । १३औं सागअन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ ।
१३औं सागः भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य
पोखरा (खेलदैनिक) । जारी १३औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ ।