भलिबल

एनभिए राष्ट्रिय भलिबललाई वाणिज्ण् बैंकको साथ निरन्तर - Khel Dainik

एनभिए राष्ट्रिय भलिबललाई वाणिज्ण् बैंकको साथ निरन्तर

जेष्ठ १५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजन गदै आएको राष्ट्रिय वाणिज्य बैंकले थप दुई बर्षका लागिसम्झौता नवीकरण गरेको छ ।


प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल हुने - Khel Dainik

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल हुने

जेष्ठ १२, २०७६

काठमाडौं (खेलदैनिक) । प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण जेठ १९ देखि सुरु हुने भएको छ ।


डिफेन्डिङ च्याम्पियन न्यडायमण्डद्वारा उपाधि रक्षा - Khel Dainik

डिफेन्डिङ च्याम्पियन न्यडायमण्डद्वारा उपाधि रक्षा

जेष्ठ १२, २०७६

काठमाडौं (खेलदैनिक) ।न्यु डायमन्ड एकेडेमीले दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि शनिवार जितेको छ ।


उपमेयर कप छात्रा भलिबल : न्यडायमण्ड उपाधि नजिक - Khel Dainik

उपमेयर कप छात्रा भलिबल : न्यडायमण्ड उपाधि नजिक

जेष्ठ १०, २०७६

काठमाडौं (खेलदैनिक) । न्यू डायमण्ड एकेडेमी ’ए’ दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।


थ्रीस्टार र न्य डायमण्ड सेमिफाइनलमा - Khel Dainik

थ्रीस्टार र न्य डायमण्ड सेमिफाइनलमा

जेष्ठ ९, २०७६

काठमाडौं (खेलदैनिक) । थ्री स्टार एकेडेमी र न्यू डायमण्ड एकेडेमी ’ए’ र दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


न्य डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा - Khel Dainik

न्य डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा

जेष्ठ ८, २०७६

काठमाडौं (खेलदैनिक) । न्यू डायमण्ड एकेडेमी ’ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।


भ्याली पब्लिक भलिबल च्याम्पियन - Khel Dainik

भ्याली पब्लिक भलिबल च्याम्पियन

बैशाख ३१, २०७६

काठमाडौं (खेलदैनिक) । प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगितामा भ्यालिपब्लिक स्कुल च्याम्पियन बनेको छ ।


माउण्टओलिभ र भ्यालीपब्लिक उपाधि नजिक - Khel Dainik

माउण्टओलिभ र भ्यालीपब्लिक उपाधि नजिक

बैशाख ३०, २०७६

काठमाडौं (खेलदैनिक) । माउण्ट ओलिभ र भ्याली पब्लिक स्कुल प्रथम माउण्ट ओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।


राष्ट्रिय पुरुष भलिबल : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन - Khel Dainik

राष्ट्रिय पुरुष भलिबल : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

बैशाख २६, २०७६

ताप्लेजुङ (खेलदैनिक) । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रोे पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।


राष्ट्रिय पुरुष भलिबल : पुलिस र आर्मी उपाधिका लागि भिड्ने - Khel Dainik

राष्ट्रिय पुरुष भलिबल : पुलिस र आर्मी उपाधिका लागि भिड्ने

बैशाख २५, २०७६

ताप्लेजुङ (खेलदैनिक) । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।


Loading...