भलिबल

उपाधि जित्ने लक्ष्यसहित काठमाडौं आइपुग्यो अफगानी टोली - Khel Dainik

उपाधि जित्ने लक्ष्यसहित काठमाडौं आइपुग्यो अफगानी टोली

श्रावण २८, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघको आयोजनामा हुने पाँचौ एशियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन अफगानी टोली सोमबार काठमार्डौ आईपुगेको छ ।


एपीएफका बिजय र बलिरामको जोडि च्याम्पियन - Khel Dainik

एपीएफका बिजय र बलिरामको जोडि च्याम्पियन

श्रावण २५, २०७६

काठमाडौं (खेलदैनिक) । पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडिले जितेका छन् ।


मनीवर र सोभितको जोडी सेमिफाइनलमा - Khel Dainik

मनीवर र सोभितको जोडी सेमिफाइनलमा

श्रावण २४, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित राना मगरको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


सेब टु ए साइड भलिबल बिहीबारदेखि - Khel Dainik

सेब टु ए साइड भलिबल बिहीबारदेखि

श्रावण १९, २०७६

काठमाडौं (खेलदैनिक) । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।


अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमको साथ - Khel Dainik

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमको साथ

श्रावण ४, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमा आयोजना हुने एशियन सन्ट्रालजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ ।


रेश्मालाई पिपुल्स च्वाइस अवार्ड - Khel Dainik

रेश्मालाई पिपुल्स च्वाइस अवार्ड

असार १७, २०७६

काठमाडौं (खेलदैनिक) । मंगलबार भलिबलकी रेश्मा भण्डारीले पल्सर पिपुल्स च्वाइस अवार्ड २०७५ जितेकी छिन् ।


सुवेदीबाट भलिबल संघको केन्द्रीय उपाध्यक्षको सपथ ग्रहण - Khel Dainik

सुवेदीबाट भलिबल संघको केन्द्रीय उपाध्यक्षको सपथ ग्रहण

असार ११, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनित कुमारराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् ।


बिच भलिबल : कोपिला र निताको जोडि उपाधि नजिक - Khel Dainik

बिच भलिबल : कोपिला र निताको जोडि उपाधि नजिक

असार ७, २०७६

पोखरा (खेलदैनिक) । कोपिला उप्रेती र निता शाहको जोडि छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको महिलातर्फ उपाधि नजिक पुगेका छन् ।


राष्ट्रिय बिच भलिबल शुरु, चन्द्र र तोरणको जोडीको विजयी शुरुवात - Khel Dainik

राष्ट्रिय बिच भलिबल शुरु, चन्द्र र तोरणको जोडीको विजयी शुरुवात

असार ५, २०७६

पोखरा (खेलदैनिक) । पुलिसका चन्द« कुंवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।


नेपाल ‘निलो’द्वारा नेपाल ‘रातो’ पराजित - Khel Dainik

नेपाल ‘निलो’द्वारा नेपाल ‘रातो’ पराजित

जेष्ठ ३२, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघले ओेलम्पिक डेलाई नेपालको राष्ट्रिय निलो र रातो बीच प्रतिस्पर्धा गराएर मनायो ।


Loading...